Friday, May 20, 2011

युनिभर्सलले भन्यो प्रश्नपत्र आउट गरेको छैन


काठमाडौं, । चालु कक्षा १२ को परीक्षमा फीजिक्सको प्रश्नपत्र युनिभस्रल कलेज मैतिदेबिबाट बाहिरीएको भन्ने उच्चमावि शिक्षा परीषद्को भनाईप्रति युनिभस्रल कलेज र उच्च माबि संघ नेपाल हिसानका पदाधिकारीहरुले आपत्ति जनाएका छन ।
शनिवार रिपोटस्र क्लब लेपालमा कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै युनिभस्रल कलेजका प्रमुख शिबदत्त ज्ञावालीले उत्त प्रश्न पत्र आफ्नै कलेजमा अध्यायनरत बिधार्थी शिदान्त भुजेलले चावहिल पशुपति क्याम्पसमा फेलापारे पछि उमाबीका उच्च अधिकारीहरुलाई तत्कालै जानकारी गराएको तर परीषदका प्रबत्ताले संन्चार माध्यामलाई उत्त प्रश्नपत्र युनिभस्रल कलेजबाट बाहीरीएको बताउदा आफुलाई दुख्ख लागेको बताउनुभयो । उहांले गत बैषाख २१ गते बिहान ६।३० बजे प्रश्नपत्रको प्रतिलिपि प्राप्तहुना साथ उमाबीका पदाधिकारीलाई जानकारी गराएको र पटक पटकको प्रयास र छलफलपछि परीषदले ५ सदस्यीय छानबिन समिति समेत बनाएको अवस्थामा आफ्नो कलेजलाई मुछ्नु गलत भएको बताउनुभयो ।
हाल सम्म उत्त प्रश्नपत्र कहांबाट बाहिरीयो भन्ने तथ्य खुलेको छैन । उत्त कार्यक्रममा बाल्दै हिसानका माहासचिव युवराज सर्माले यसको सत्यतथ्य छानबिन उमाबीले तत्काले गर्नु पर्ने र अन्यबिषयका प्रश्नपत्रहरु पनि बाहीरीएको सुचना आएकाले कडाईका साथ छाबिन हुनुपर्ने बताउनु भयो । कार्यक्रमा अर्थशास्त्रको प्रनपत्र बाहीरीएको सुचना आफुहरुलाई प्रप्त भएको सर्माले बताउनु भयो । उहांका अनुसार हिसानले सो परीक्षा स्थकीत हुनुपर्ने बताएपनि उमाबी परीक्षा समितिले भने हाल परीक्षा स्थकीत गर्न नसकिने जनाएको बातउनु भयो । प्रश्न पत्रको प्रतिलिपि प्राप्तगर्ने बिध्यार्थी शिदान्त भुजेलले उत्त प्रतिलिपि सहीने भएको बताउनुभयो । यसबारे उमाबीले कडा कदम नचाले र आफुमाथि लगाएको आरोप नसच्याए कडा आन्दोलन गर्ने हिसानले जनाएको छ ।

No comments: