Tuesday, December 15, 2009

नर्सिङ कलेजको लूट संसदले हेनर्े

काठमाण्डांै । नर्सिङ कलेजका नाममा प्राविधिक शिक्ष्ाा तथा व्यावसायिक तालिम परिष्ाद्‍ (सीटीर्इभीटी) शिक्ष्ाामन्त्री रामचन्द्र कुशवाह र स्वास्थ्यमन्त्री उमाकान्त चौधरीलेे मच्चाएको ब्रम्हलुटको छानबिन अब व्यवस्थापिकाको सार्वजनिक लेखासमितिले गनर्े भएको छ । चालु शैक्ष्ािकसत्रका लागि सीटीर्इभीटीले नर्सिङ कलेज सञ्चालन गर्न इच्छुक व्यात्तmि र व्यावसायीहरूस"ग मोटो रकम असुल गरी सम्बन्धन दिएको भन्दै लेखासमितिमा उजुरी परेको हो । लेखासमितिले २०६६ मसिर तेस्रो हप्ता सीटीर्इभीटीलार्इ पत्र लेखी जवाफ दिन भनेको समाचार छ । लेखासमितिले पत्र पठाएको एक हप्ता पनि नपुग्दै मसिर २८ गते विहान सीटीर्इभीटीको बोर्ड बसी चार वटा नर्सिङ कलेज र २ वटा इन्जिनीयरीङ कलेजलार्इ अन्तिम स्वीक ृत दिएको छ । बोर्डका पदेन सदस्य तथा राष्टि्रय योजना आयोगका सदस्य डा.तीर्थ खनिया"ले दिएको जानकारीअनुसार २८ गतेको बोर्डको निर्ण्ाय अन्तिम निर्ण्ाय हुने र बा"की नाम सिफारिसका लागि नल्याउन सदस्यहरूले भनेका छन्‍ । तर शिक्ष्ँामन्त्री र सीटीर्इभीटीका सदस्य सचिवले प्रत्रिmया पुर्‍याएर ल्याए के गर्ने भन्नेबारेमा भने सोच्न सकिने सदस्य डा. खनिया"को भनाइ थियो । यता, प्राविधिक शिक्ष्ाामा बढ्‍दो विद्यँर्थीको आकर्ष्ाण्ालार्इ नियन्त्रण्ा गनर्े दुष्प्रयास स्वरुप कलेजले एकमुष्ट रकम लिन पाउनुपनर्े निर्ण्ाय पनि गर्न लागेका छन्‍ । ३/४ वर्ष्ाको अध्ययन अवधिको सम्पूर्ण्ा शुल्क भर्ना अवधिमै लिन पाउनुपनर्े नर्सिङ कलेजको मागलार्इ सीटीर्इभीटीका भ्रष्ट पदाधिकारी नै लविङ गर्दै हिड्‍न थालेका छन्‍ । तर एकमुष्ट रकम विद्यँर्थीबाट लिने निर्ण्ाय घातक हुने आयोगका सदस्य तथा सीटीर्इभीटी बोर्डका पदेन सदस्य डा. खनिया"को भनाइ छ । २८ गतेको बैठकमा प्रति नर्सिङ कलेज १५ लाख रुपैया" लिएको र उत्तm रकम शिक्ष्ाामन्त्री, स्वास्थ्यमन्त्री, नेपाल नर्सिङ परिष्ाद्‍ र सीटीइभीटीका पदाधिकारीले बा"डचुड गरेको प्रसंग पनि उठेको बताइएको छ । कारबाहीमा परेका कलेज र सीटीर्इभीटीबाट नया" सम्बन्धन लिएका कलेजलार्इ दुर्इ चरण्ामा नेपाल नर्सिङ परिष्ाद्‍ले परामर्श दिइसकेको थियो । त्यसरी परामर्श दिएका कलेजलार्इ सीटीर्इभीटीले सञ्चालनको अन्तिम स्वीक ृत दिएको हो । तर परिष्ाद्‍बाट परामर्श पाएका ३६ मध्ये पहिलो चरण्ामा १३ वटा र दोस्रो चरण्ामा मसिर २८ गते ४ वटा गरी १७ वटा कलेजले सीटीर्इभीटीबाट अन्तिम स्वीक ृत पाएका हुन्‍ । करिब एक महिना अगाडि १७ वटा कलेजलार्इ परामर्श दिएको परिष्ाद्‍ले मंसिर १६ गते १९ वटालार्इ परामर्श दिर्इ सञ्चालन अनुमति दिन सीटीर्इभीटीलार्इ पत्र पठाएको थियो । कारबाही सूचिका कलेजको रिभिजिट गरी कलेजको नाम सीटीर्इभीटीमा पठाइएको हो । बा"की १९ वटा कलेज भने स्वीक ृतको अन्तिम तयारीमा छन्‍ । अहिलेसम्म परिष्ाद्‍ र सीटीर्इभीटीले सिफारिस गरेका कलेजको सरकारी मापदण्ड नपुगेकाहरू छन्‍ । परिष्ादले परामर्श दिएका ३६ वटा कलेजमा पहिले कारबाही गनर्ुपनर्े भनिएका कलेजको संख्या बढी रहेको छ । र, केही राजनीतिक दलका नेता सञ्चालक रहेका पनि परेका छन्‍ । एएनपीसी नर्सिङ कलेज, होप नर्सिङ कलेज, वीपी स्म ृति, भेरी नर्सिङ कलेज, नर्भिक अस्पताल नर्सिङ कलेज, मेडिटेक, छिन्नमस्ता, देवदह मेडिकल कलेज, सहिद स्मारक, विराट नर्सिङ, लाइफ लाइन, आशा नर्सिङ कलेजलार्इ परिष्ाद्‍को परामर्शपछि सीटीइभीटीले सञ्चालन अनुमति दिएको छ । त्यस्तै कारबाहीमा परेका पूवर्ँञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको यति हेल्थ साइन्स पनि सीटीर्इभीटीका सदस्य सचिव टण्डनका भाइ एलवी टण्डनको भएकै कारण्ा फुकुवा पाएको छ । मौलाकालिका, जनता देउराली, अक्सबि्रज ,सञ्जीवनी लगायतका नर्सिङ कलेजले पनि परामर्श पाएका छन्‍ ।सोमवारको सांघु साप्ताहिकबाट

No comments: