Tuesday, December 15, 2009

नरसंहारकर्ता प्याराजंग र कटवाललाइ उन्मुक्ती ?


काठमाण्डौं । माथिको आदेश मानी काभ्रेकी कलिली केटी मैना सुनुवारलार्इ पत्रिmएर हत्या गनर्े मेजर निरन्जन बस्नेतलार्इ संयुत्तm राष्ट्रसंघको निदर्ेशनपश्चात्‍ कारबाहीका लागि पत्रmाउ गरिए पनि यो हत्याकाण्ड घटाउन आदेश फर्माउनेहरूले भने अभmै उन्मुत्तmि पाइरहेका छन्‍ । त्यतिबेला सेनाका प्रधानसेनापति रहेका प्यारजंग थापा र अप्रेसन विभागमा बसी नरसंहार मच्चाउन निदर्ेशन दिने तत्कालीन बलाधिक ृत रुक्मांगत कटवाल आरोपीहरू जस्ता आरोपीहरू चाहिं हालसम्म पनि कतैबाट सजायंभागी बनेका छ्रैनन्‍ ।स्मरण्ा रहोस्‍, थापा प्रधान सेनापति र कटवाल अप्रेसन विभागको प्रमुख भएका समयमा नै मुलुकमा राष्टि्रय सेनालार्इ अपराधीका रुपमा चित्रित गर्न सकिने आम नरसंहारका घटना घटाइएका थिए । भर्खर १५ टेकेकी र स्कूलमा अध्ययनरत किशोरी मैना सुनुवारलार्इ पत्रिmएर बलात्कार गरी यातना दिर्इ मानर्े दुष्कर्म होओस्‍ वा भैरवनाथ गण्ामा ४ दर्जनजति नेपाली आमाका सन्तानहरूलार्इ चरम दु:ख दिएर प्राण्ाहरण्ा गनर्े सोभmै मानवअधिकारको उल्लंघन गनर्े कार्य, दुवै घटनामा आदेश दिने काम थापा र कटवालले गरेका थिए । तर आदेश पालन गनर्े प्यादाहरूलार्इ कारबाही गरेको नाटक देखाएर जबसम्म रायमाभmी आयोगले पनि पूर्ण्ा रुपमा दोष्ाी ठहर्‍याएका थापा र कटवाललार्इ उन्मुत्तmि दिइन्छ तबसम्म नेपाली सेनामाथि लागेको निर्दोष्ा नेपाली आमाका सपुतहरूको ज्यान मारेको अभियोग पखालिने आशा गर्न सकिन्न । तत्कालीन एमालेका नेता हेमनारायण्ा यादवलार्इ अपहरण्ा गरी मानर्े कार्य समेत यिनै थापा र कटवालको कार्यकालमै भएको थियो । त्यतिबेला भैरवनाथ गण्ाको गण्ापति भर्इ ४७ जनालार्इ माओवादीको आरोपमा मानर्े काम राजु बस्नेतले अप्रेसन विभागका प्रमुख कटवाल र प्रधान सेनापतिका रुपमा आसिन थापाकोआदेशमा गरेका हुन्‍ भन्ने तथ्यहरू धेरै फेला परिसकेका छन्‍ । तर सेनामा किन ठूलालार्इ चैन र सानालार्इ एेन भइरहेको छ ? के हत्याका आरोपी भनिएका सैनिक अधिकारीहरू राजु बस्नेत, बबी खत्री, अमित पुनले राजीनामा दिएर विदेश पलायन ह"ुंदैमा तथा निरञ्जन बस्नेतलार्इ समाएर राख्दैमा नेपाली सेना नेपाली जनताका निर्दोष्ा छोराछोरी मानर्े हत्यारा भनी लागेको आरोपरुपी कलंकबाट मुत्तm हुनसक्छ ? मुख्य अभियुत्तmका रुपमा रहेका थापा र कटवाललार्इ बचाएर निरन्जन बस्नेतलार्इ थुनेर मात्र राष्टि्रय तथा अन्तर्राष्टि्रय रुपले मानव अधिकार उल्लंघनकारी भनी नेपाली सेनामाथि लागेको आरोपबाट सेना चोखिन्छ त भन्ने प्रश्न पीडित परिवारको रहेको छ ?सेनामा अभmै राजतन्त्रराजतन्त्रका समयमा दरबारका नातेदार, चाकडीवाज र विश्वासपात्रहरूलार्इ सेनाको महत्वपूर्ण्ा र राम्रा स्थानहरूमा स्थापित गनर्े परम्परालार्इ जस्ताको तस्तै पछ्‍याएर प्रधान सेनापति रुकमांगत कटवाल कालो इतिहास छोडेर विदा भए । त्यही कालो इतिहासलार्इ आत्मसाथ गर्दै हालका प्रधानसेनापति छत्रमान सिंह गुरुङले पनि गुरुङ थर भएजतिलार्इ आफू वरिपरि घेरा लगाएका छन्‍ । सामरिक हिसाबले महत्वपूर्ण्ा स्थानहरू र राम्रो कमार्इ हुने मालदार ठाउ"मा उनले आफ्‍ना बन्धुबान्धवहरूलार्इ ल्याएर जिम्मा दिएको गुनासो । यसरी सेनाका प्रमुखको भित्री माया पाउनेहरूमा प्रमुख सेनानी असिम थेवेलार्इ जासुसी निदर्ेशनालयमा, प्रसे प्रताप सुब्बालार्इ जुम्लाबाट वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा, प्रसे अनिलकुमार धोङ्‍दे गुरुङलार्इ उपत्यका प ृतनामा र प्रसे गुण्ा बहादुर गुरुङलार्इ हवाइ सुरक्ष्ाा गण्ाको गण्ापति बनाइएको छ । यसैगरी प्रसे कुमार तामाङलार्इ मालदार कार्यालय भनी चिनिएको ग्यारिजन गण्ामा, मसे अरुण्ा घलेलार्इ सैनिक सचिव विभागमा, मसे धिरेन गुरुङलार्इ सैनिक प्रतिष्ठान खरिपाटीमा सरुवा गरिएको छ । प्रेम प्रकाश थापामगरलार्इ भने यस अघि नै सैनिक सचिव विभागमा ल्याइसकिएको छ । प्रधानसेनापतिले गुरुङले जातीय आधारमा गरिएको यो सरुवा र पदस्थापनालार्इ सेनाका अधिक ृतहरूले अन्यापूर्ण्ा भन्ने ठहर गरेका छन्‍ । सेनाको अर्को बेइमानी माओवादी लडाकुलार्इ सेनामा समायोजन गर्न सैनिक एेन बमोजिम निर्धारित योग्यता र क्ष्ामताको कुरा गरी अड्‍को थाप्ने नेपाली सेनाका उच्चाधिकारीहरूले सेनाभित्रै भने चाकडी र चाप्लुसीको भरमा सैनिक एेनको ठाडो उलंघन गनर्े गरेका पाइएको छ । यसको उदाहरण्ा मध्यपश्चिम प ृतना मेडिकल गण्ा बनेको छ । सो गण्ाका कार्याधिक ृत सहसेनानी शिवकुमार श्रेष्ठले हवल्दार पदमा कार्यरत रहेका एक ब्यत्तmिलार्इ जमदार सरहको बनाएर अधिक ृतको लागि सिफारिस गरेको पाइएको छ । नम्बर १ बाहिनी अड्‍डा बालाजु ब्यारेकबाट सां"घु साप्ताहिकलार्इ प्राप्त कार्याधिक ृत श्रेष्ठले गरेको चलानी तथा एल.आर.सी पत्रमा हवल्दार पदमा कार्यरत सेनालार्इ जमदार बनार्इ अधिक ृतको तालिममा पठाएका हुन्‍ । उनले नं. १ बाहिनी अड्‍डा बालाजुलार्इ लेखेको पत्रमा भनिएको छ('यस गण्ाका क.नं. १४७०६७ हु. तोरण्ा जंग भण्डारीलार्इ मिति २०६६/७/१० गतेको यसै चलानी तथा एल.आर.सी. पत्रसाथ त्यसतफ पठाइएको छ ।' उनले हवल्दारलार्इ अधिक ृतको तालिममा भाग लिन पठाउनका लागि अर्को सफेद भmुटो विवरण्ा पनि तयार गरेका छन्‍ । स्थानी व्यत्तmिगत विवरण्ा पत्रमा उनले भण्डारीले जमदार हुनका लागि गर्नुपनर्े बिल्लादार वेसिक तालिम दुर्इपटक लिएको पनि उल्लेख गरेका छन्‍ । जबकि एउटै तालिम जम्मा एकपटक मात्र गराइन्छ । बालाजु सैनिक स्रोत भन्छ(तालिम नै नगरेको मानिसले दुर्इ/दुर्इ पटक एउटै तालिम गरेको भनी सहसेनानी जस्तो जिम्मेवार मानिसले उल्लेख गनर्ु हुंदैनथ्यो । कोर्ष्ा, एट्‍यचमेन्टको नाम शिर्ष्ाकमा एउटै कोर्ष्ा दुर्इपटक गरिएको पत्रमा लेखिएको छ । उनको सैनिक किताबखानामा भएको व्यत्तmिगत विवरण्ामा जम्मा ५ कक्ष्ाा पास मात्र भएको अनि यी दुवै तालिम लिएको विवरण्ा छैन । तर सेनाका हाकिमले चाहेमा आफूलार्इ मनपरेका सैनिकको व्यत्तmिगत विवरण्ादेखि शैक्ष्ािक योग्यता समेत बनाइदिन सकिने अधिकार सैनिक एेनले दिएको छ त ? भन्ने प्रश्न उठार्इएको छ ।

No comments: