Friday, August 7, 2009

पार्टर्ीी दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छु


हिक्मतजंग भण्डारी, युवा नेता- राष्ट्रिय जनशक्ति पार्टर्ीी

० किन संस्थापन पार्टर्ीीराप्रपा) छाडेर राष्ट्रिय जनशक्ति पार्टर्ीीर लाग्नु भएको -
- निश्चय पनि हामीले कसैको दवाव वा रहरले संस्थापन पार्टर्ीीरित्याग गरेका होइनौं । विगत ४-५ वर्षअघिदेखि तीन चिरामा विभाजित हु"दासम्म संस्थापन पार्टर्ीीनेरै राप्रपाको आस्था, विचार र सिद्धान्तप्रति निष्ठावान भएर बस्दा बस्दै पनि नेतृत्व तहबाटै पार्टर्ीीत्र गुटवन्दी सिर्जना गर्ने, कुनै पनि वौद्धिक समुदायको प्रतिनिधित्व पार्टर्ीी नगराउने र केही व्यक्तिको लहलहैमा लागेर एकाधिकारवादी सोच लिने संस्कार बढ्दै गएपछि हामीले राप्रपामा बसिरहनुको औचित्य देखेनौं र राजनीतिमा लामो अनुभव बटुलेर अहिलेसम्म सकृय रहनु भएका र्सर्ूयबहादुर थापाको नेतृत्वको पार्टर्ीीराजपा) हामीले रोज्यौं, जुन पार्टर्ीीभत्र नैतिकवान नेता कार्यकर्ता छन् । पार्टर्ीीामूहिक नेतृत्वको संस्कारबाट अघि बढेको छ र कसैको पनि एकाधिकार हैकम राष्ट्रिय जनशक्ति पार्टर्ीी नरहेको महसुस हामीले गर्‍यौं ।
० राजपा सामूहिक नेतृत्वबाट अघि बढेको भन्नुभयो, तर उक्त पार्टर्ीीट असन्तुष्ट नेताकार्यकर्ताहरु पनि त अन्य पार्टर्ीी गएका छन् नि -
- हामीले के बुझ्नु जरुरी छ भने कुनै पनि व्यक्तिको स्तवन्त्रता, आस्था विचार र सिद्धान्त जुन पार्टर्ीीा संस्थाको विचारस"ग मेल खान्छ, व्यक्ति पनि त्यही संस्थास"ग नजिक रहन्छ त जवरजस्ती यही पार्टर्ीीा संस्थामा रहनर्ुपर्छ भनेर कसैले पनि दवाव दिन सक्दैन । तर कुनै पनि पार्टर्ीीे विचारस"ग नजिक रहेपछि उसले के अपेक्षा गरेको हुन्छ भने राजनीतिक दलमा लागेपछि मैले कतिसम्म आत्म सम्मानको अनुभूति गरेको छु नेता, कार्यकर्ताले त्यसलाई प्रमुखताका साथ हेरेको हुन्छ । मलाई लाग्छ हामीले राप्रपामा त्यस्तो अनुभूति पाएनौं र राजपामा आयौं, हुनसक्छ राजपा परित्याग गर्नेहरुलाई त्यस्तै अनुभूति भयो कि, त्यो उहा"हरुको कुरा भयो । यसकारण हामी चाहिं दावीका साथ भन्छौं कि, नेपाली राष्ट्रियता अखण्डता र्सार्वभौमिकता र अस्मिताको रक्षार्थ राष्ट्रिय जनशक्ति पार्टर्ीीृयाशिल भएर अगाडि बढिरहेको छ ।
० तपाइ" त मजदुर नेता एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महांघको संस्थापक महासचिव समेत हुनुहुन्छ, तर अहिले जनशक्ति पार्टर्ीीग आवद्ध भइसक्नु भएको छ - आफैले जन्माएको संस्था -ट्रेड युनियन) र संस्थापन पार्टर्ीीरित्याग गर्दा गल्ती गरिएछ जस्तो लाग्दैन -
- हामी अहिले राप्रपामा पनि छैनौं र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघस"ग आवद्ध पनि छैनौं, छुट्टै अस्तित्वमा आएको महासंघ -राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र) हामीले स्थापना गरिसकेका छौं । तर आफैले जन्माएको संस्थालाई विर्सने रहर कसैलाई पनि हु"दैन । अहिले पनि हामीलाई जति उक्त ट्रेड युनियनको माया कसैलाई पनि छैन । तत्कालिन अवस्थामा हामीले ट्रेड युनियनको अध्यक्ष र राप्रपा अध्यक्षलाई विधि, विधान र ट्रेड युनियन ऐन अनुसार महासंघको निर्वाचन गरेर अघि बढौं, दुःख कष्टले जन्माएको संस्थालाई जीवन्त राखौं भन्दा न राप्रपा अध्यक्षले पहल गर्नुभयो, न महासंघ अध्यक्ष गिरिबहादुर केसीले । हु"दा हु"दा ट्रेड युनियन महासंघलाई धरापबाट जोगाउन पहल गर्नुपर्‍यो, पार्टर्ीीेतृत्वलाई उचित सल्लाह दिनुपर्‍यो भनेर पार्टर्ीीम्मानित नेता एवं पर्ूव प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द समक्ष पनि हामी पुग्यौं र उहा"ले अध्यक्षलाई यसवारे अवगत गराउ"दा समेत अध्यक्षले लोकेन्द्रबहादुर चन्दको पहललाई टेर पुच्छर लगाउनु भएन । पार्टर्ीी अन्य पदाधिकारीको आग्रहलाई पनि अध्यक्षले मान्नुभएन र हामीले पहल गर्दा गर्दै र नचाहना नचाहदै अन्तिम निर्ण्र्ाालिन वाध्य भयौं । त्यसको दर्ुदशा राप्रपा निकट ट्रेड युनियन महासंघले भोग्दैछ ।
० लामो समयको आन्तरिक विवादपछि जनशक्ति पार्टर्ीीनकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रको स्थापना गर्नु भएको छ । अब कसरी अगाडि बढ्नु हुन्छ -
- हाम्रो आन्तरिक विवाद श्रम मन्त्रालय, श्रम विभाग तथा यसैस"ग सम्बन्धित सवैको पहलमा समाप्त भएको छ । हामी छुट्टै अस्तित्वका साथ आम मजदुरहरुको हक हितमा समर्पित रहने प्रतिवद्धता साथ आएका छौं । हामी वर्तमान अवस्थामा मजदुरहरुले खेप्नु परेको पीडाको अन्त्य गर्न कृयाशिल रहने छौं । मालिक र मजदुरहरुबीचको विवाद आपसी समझदारीमा अन्त्य गर्नुपर्छ भन्ने सोचका साथ आएका छौं तर हामी यो पनि भन्छौं आम श्रमिक तथा मजदुरहरुको हितभन्दा विपरित कसैस"ग पनि कुनै पनि हालतमा सम्झौता गर्दैनौं । अर्को तर्फभर्खर मात्र जन्मेको महासंघले आगामी तीन महिना भित्र पर्ूण्ा रुपमा स्वरुप निर्धारण गर्छ । ६० देखि ६५ जिल्लामा यस महासंघको जिल्ला कार्य समिति स्थापना गर्र्छौ र हामीप्रति आस्थावान र निष्ठावानहरुलाई सहभागी गराएर आगामी ४ वर्षभत्र राष्ट्रिय सम्मेलन वा केन्द्रीय महाधिवेशन गर्नेछौं । र मैले अघि पनि भनिसकें वर्तमान अवस्थामा देखिएका ट्रेड युनियन सम्बन्धि विवाद आइएलओले दिएको अधिकार क्षेत्रभित्र रहेर, उद्योगी, व्यवसायी, ट्रेड युनियन महासंघ सरकार तिनै पक्षलाई सहभागी गराएर समाधान गराइनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । यसवारे फरक फरक विचारका साथ अघि बढेका महासंघहरु सम्मिलित संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र -जेआइसीसी) समेत मजदुर हक हितको लागि एकै ठाउ"मा आएका छौं यो हामी सवैका लागि सुखद सन्देश पनि हो ।
० ट्रेड युनियन महासंघ स्थापनाको न्यूनतम प्रकृया चाहिं के के रहेका छन् -
- त्यो त अन्तर्रर्ााट्रय मजदुर संगठनले नै प्रकृया गरिदिएको छ कि ६ वटा राष्ट्रिय संगठन ५-५ हजार मजदुर र ४ वटा ५-५ सय मजदुर भएको संगठन निर्माण गर्न सकेमा श्रम मन्त्रालय, श्रम विभाग र आइएलओको न्यूनतम मापदण्ड पूरा गरिएको मानिने छ र ट्रेड युनियन महासंघको विधिवत रुपमा इजाजत पत्र पाइने प्रावधान छ ।
० तपाइलाई त पार्टर्ीी राज्यमन्त्रीको रुपमा सरकारमा पठाउ"दैछ भन्ने हल्ला पनि आएको छ नि -
- म एउटा कुरा के स्पष्ट गर्न चाहन्छु भने हामी जनशक्ति पार्टर्ीीे विचार सिद्धान्त र आस्थास"ग नजिक भएरै आएको हुनाले पार्टर्ीी दिएको जुनसुकै जिम्मेवारी इमान्दारिका साथ पूरा गर्न प्रतिवद्ध छौं, पार्टर्ीी जुन ठाउ"मा खटाउ"छ त्यहा" जान म तयार छु ।

No comments: