
पोखरा । एकीक ृत नेकपा (माओवादी)ले राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउन आएको सुभmाव आफ्नो पार्टीको ध्यान अर्कैतिर लैजाने कूतर्क भएको बताएको छ । 'हामीले प्रधानसेनापति प्रकरण्ामा राष्ट्रपतिले चालेको असंवैधानिक कदम सच्याउन भनेका हौँ, राष्ट्रपतिलार्इ हटाउन होइन त्यसैले महाभियोग लगाउने भन्ने सोच कूतर्क हो', एनेकपा (माओवादी)का उपाध्यक्ष्ा एवम् संसदीय दलका उपनेता नारायण्ाकाजी श्रेष्ठले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यत्रmममा बताउनुभयो । त्रmान्तिकारी पत्रकार सङ्घ, तमुवान राज्य समितिåारा आयोजित सो पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपतिको असंवैधानिक कदम सच्च्याउन संसदमा आैपचारिकरुपमा प्रस्ताव दर्ता गरेर निर्ण्ायार्थ प्रस्तुत गनर्ुपनर्ेमा जोड दिँदै त्यसो नभए सङ्घर्ष्ाका कार्यत्रmम जारी रहने बताउनुभयो । "सङ्घर्ष्ाका साथसाथै वार्ताको ढोका पनि खुल्लै छ, त्यसबीचमा सरकारसँँग सहमति भए ठीकै छ, नत्र यो सङ्घर्ष्ा तेस्रो एेतिहासिक जनआन्दोलनको प्रारम्भ पनि हुनसक्छ"( नेता श्रेष्ठले भन्नुभयो । देशीविदेशी प्रतित्रिmयावादीहरूबाट माओवादीलार्इ एक्ल्याउने र आत्मसमर्पण्ा गर्न लगाउने ष्ाड्यन्त्र भइरहेको आरोप लगाउँदै नेता श्रेष्ठले माओवादी सेना समायोजन बिनाको शान्तिप्रत्रिmया सम्भव छैन भन्नुभयो ।
No comments:
Post a Comment