Friday, August 28, 2009

राप्रपाले आन्दोलन गर्दैमा राजसंस्था फर्किदैन


- बुद्धिमान तामाङ- नेता, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी०

राप्रपा प्रवेश गरेदेखि नै पार्टर्ीी नया" उमंग पैदा हुन्छ भनेर भन्नु भएको थियो, अहिलेसम्म के के गर्नुभयो -
- राप्रपा प्रवेश गरेपछि म स"गस"गै आउनु भएका साथीभाईहरू पार्टर्ीीे केन्द्रीय सदस्यदेखि विभिन्न निकाय विभागमा नियुक्ति हुनु भएको छ । त्यस्तै अर्कोतर्फपार्टर्ीीभत्रका युवा शक्तिहरूलाई समेटेर अघि बढ्ने भनिएको थियो, त्यो प्रकृया पनि अघि बढी रहेको छ ।
० युवा शक्तिलाई समेटेर पार्टर्ीीे छुट्टै फोर्स तयार गर्न लाग्नु भएको हो -
- छुट्टै संगठन वा फोर्स भन्दा पनि अब युवाहरूलाई नसमेट्ने हो भने पार्टर्ीीञ्चालन गर्न गाह्रो हुन्छ । पार्टर्ीीई मजबुत बनाउनका लागि युवा शक्तिलाई एक गराएर थप सशक्त बनाउनु अहिलेको आवश्यकता नै हो भने बुढाहरूको सुझाव सरसल्लाह लिनु पनि उत्तिकै अपरिहार्यता हुन्छ त्यसै अनुरुप हामी अघि बढिरहेका छौं ।
० तपाइले युवाहरूलाई समेटेर छुट्टै फोर्स गठन गर्ने बताइरहदा पार्टर्ीीध्यक्षले त फोर्स गठनको विरुद्धमा बोलिरहनु भएको छ । के अध्यक्षले नमान्दा नमान्दै पनि युवाहरूलाई एकीकृत गरेर अगाडि बढ्न सक्नु हुन्छ -
- हर्ेर्नुस्, सवै समयको माग हो । भनौ न, नेपाली कांग्रेसको तरुण दल, एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, माओवादीको युथ भोलेन्टियर हु"दा हु"दै एकाएक उनीहरूले युथफोर्स, वाइसिएल लगायतका समानात्मक युवा संगठन गठन गरिसकेका छन् । त्यसकारण समयले खोजे अनुसार हामी पनि अघि बढ्ने हो । पार्टर्ीीई सशक्त बनाउदै लैजाने हो भने राप्रपा लगायतका राष्ट्रवादी विचार लिएका युवाहरूलाई समेटेर छुट्टै फोर्स गठन गर्न आवश्यक छ । मैले त्यही भनेको हो, तर जहासम्म अध्यक्षले भन्नुभएको कुरा छ । उहा"ले नया" फोर्स गठन गर्ने नाममा अन्य पार्टर्ीी युवाहरूले कानुन हातमा लिएर समाजमा आतंक फैलाउने, समानान्तर सरकारको काम गर्ने लगायतका गतिविधि गरेको कारण राप्रपाले पनि त्यसलाई मलजल गर्न हु"दैन भन्नुभएको हो ।
० अन्य पार्टर्ीीे युवा फोर्सस"ग लड्न सक्नु हुन्छ -
- पहिलो कुरा हामीले के बुझ्न जरुरी हुन्छ भने प्रजातान्त्रिक पद्धतिअनुसार गठन भएका राजनीतिक दल फरक फरक विचार लिएका दलस"ग प्रतिस्पर्धा गर्नकै लागि खडा भएका हुन्छन् । प्रतिस्पर्धा नगर्ने भए त पार्टर्ीीोल्नुको अर्थ नै हु"दैन नि ।
० राप्रपाले युवा पंक्तिहरूलाई के समेटेर अघिबढे जस्तो लाग्छ -
- राष्ट्रवादी विचारधारा लिएका युवाहरूलाई अब हामी समेट्छौं र सुरक्षित पनि राख्छौं । म उनीहरूलाई आश्वस्त पार्न पनि चाहन्छु । कार्यकर्ता पलायन हुनबाट रोक्छौं । यसमा दुइमत नै छैन । विगतमा तेस्रो शक्तिको रुपमा रहेको राप्रपा अहिले छैटौं सातौं शक्तिको रुपमा छ । एक न एक दिन राप्रपालाई यो मुलुकको एउटा निर्ण्ाायक शक्तिको रुपमा स्थापित गर्न हामी कृयाशिल छौं ।
० आन्तरिक रुपमा नै विभिन्न समूहमा विभाजित भएको पार्टर्ीी अन्य विचार लिएका पार्टर्ीीगको प्रतिस्पर्धा गर्न कति सहज होला -
- पार्टर्ीीवभाजनको सवालमा राप्रपा र जनशक्ति पार्टर्ीीे सिद्धान्त र विचार एउटै हो, यी दुवै पार्टर्ीी विगतमा मान्दै आएको संवैधानिक राजतन्त्रात्मक विचारलाई परिवर्तन गरेर गणतन्त्रलाई भोट हालेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा राप्रपा र राजपा गइसकेको छ । यसकारणले गर्दा प्राविधिक कारणबाट मात्र जनशक्ति पार्टर्ीी राप्रपाबीच एकता हुन सकेको छैन । जहासम्म राप्रपा नेपाल हामीभन्दा सैद्धान्तिक रुपबाट नै फरक छ । राप्रपा नेपालले अहिले पनि संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको पक्षमा उभिएको छ । उसले गणतन्त्रको विपक्षमा मत हालिसकेको छ भने हामीले गणतन्त्रलाई र्समर्थन गरिसकेका छौं । हामी पछाडि र्फकने कुरा पनि आएन । यदि राजसंस्थाको एजेण्डा छाडेर आएदेखि राप्रपा नेपालस"ग पनि हाम्रो एकता हुन्छ ।
० राप्रपा एक कदम पनि पछि र्फकने संमावना छैन -
- हामी लोकतान्त्रिक गणतन्त्रमा गइसकेका छौं । जहासम्मको धर्मको कुरा छ, नेपालमा धर्म सापेक्ष राष्ट्र हुने कि निरपेक्ष हुने, त्यसको फैसला नेपाली जनताको प्रत्यक्ष मतबाट हुनर्ुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । अहिले धर्म सापेक्ष वा निरपेक्षको विषय धेरै विवाद भइरहेको छ । धर्म निरपेक्ष भनेको राष्ट्रले कुनैपनि धर्मलाई अंगीकार गरेको छैन वा राज्यले कुनै पनि एउटा धर्मलाई बोक्दैन निरपेक्ष भनेको त्यो हो । दोश्रो कुरा राज्यले धर्मको दायित्व पनि बोकेको हु"दैन । तर हामीले धर्मवारे किन यत्रो विवाद - यसवारे जनमत संग्रहबाट निर्ण्र्ाागर्दा नै राम्रो हुन्छ भनेको छ । अर्थात् सदियौं कालदेखि सह धर्म र सहअस्तित्वको भावनाबाट मिलेर बसेका सम्पर्ूण्ा धमावलम्बीहरूबीचको सद्भाव विगतको झै कायम राख्नर्ुपर्छ भन्ने हाम्रो मान्यता हो । धर्मलाई राजनीतिकरण गर्न हामी कसैका लागि पनि रामं्रो होइन ।
० राप्रपाको अहिलेको सैद्धान्तिक धरालत के हो - अहिले त राजतन्त्रको धार राप्रपा नेपालले लिएको छ, गणतन्त्रको -जनगणतन्त्रको) धार माओवादीले लिएको, लोकतन्त्र वा प्रजातान्त्रिक धार कांग्रेसले अवलम्बन गरेको छ ।
- हामी निश्चय पनि कम्युनिष्ट होइनौं । यो सवैले बुझ्न जरुरी छ । हामी डेमोक्र्याट नै हौं । यो मानेमा हामी प्रजातान्त्रिक हौ कि कम्युनिष्ट जस्तो उग्रवाद वा कांग्रेस जस्तो यथास्थितिवादी होइनौं । हामीले परिवर्तन विस्तारै गर्दै लैजानर्ुपर्छ भन्छौं ।
० स्थापनाकालदेखि नै राजतन्त्र मान्दै आएको नेपाली कांग्रेसले गणतन्त्रमा रुपान्तरण भइसक्दा कसरी उ यथास्थितिवादी भयो -
- दोश्रो जनआन्दोलनपछि कांग्रेस गणतन्त्रमा गयो । उसले राजतन्त्रबाट गणतन्त्रमा गयो । कांग्रेसले अग्रगमनकै नारा लिएको भए किन उसले संविधानसभाको निर्वाचनमा दर्ुदशा व्यहोर्नु पर्यो त - यतिमात्र होइन । कांग्रेसको दर्ुदशा हर्ेन अझै बा"की छ । उसले बाटो विराएर हिडिसक्यो । उसले अहिले पनि आफूलाई मेरो गोरुको बाह्रै टक्का को रुपमा लिएको छ ।
० कांग्रेसले बाटो विरायो भन्नु भयो । के राप्रपाले विराएको छैन -
- हामीले संवैधानिक राजतन्त्र मानेको थियौं । जनताले राजा होइन, गणतन्त्र चाहिन्छ भने र हामी गणतन्त्रमा गयौं । म एउटा उदाहरण दिन्छु । हामीलाई दक्षिणपन्थी र यथास्थितिवादी ठान्नेहरूले किन धमाधम पर्ूव पञ्चहरूलाई आफ्नो पार्टर्ीी सजाइरहेका छन् । राप्रपामा पनि पर्ूव पञ्चहरू छन् । तर अहिले उनीहरूले बहुसंख्यक पर्ूवपञ्चहरूलाई आफ्नो पार्टर्ीी भित्र्याइसकेका छन् । जस्तै पर्ूव -पञ्चायतकालमा) अञ्चलाधिश माओवादीका सल्लाहकार, भएका छन् । जिल्ला जिल्लामा रहेका पर्ूव पञ्चहरू माओवादीमा गइरहेका छन् । तर हाम्रो पार्टर्ीी थोरै पर्ूव पञ्चहरू र पछिल्लो समय उत्पादन भएका राजनीतिकर्मीहरू छन् । यसकारण हामी दावीका साथ भन्छौं । कि एमाले, माओवादी र कांग्रेसमा पर्ूव पञ्चहरूको भीड नै लागेको छ । तर हामी मध्यमार्गी विचार धारामा अडिग छौं । यो मुलुकको राष्ट्रियता अखण्डता र सम्प्रभुता मध्यमार्गीधारबाट मात्रै जोगिन सक्छ ।
० तपाइले मध्यमार्गी धार नै उत्कृष्ट भन्नुभयो । विगतमा निर्ण्ाायक शक्तिको रुपमा स्थापित राप्रपाले संविधान सभा निर्वाचनमा किन लज्जास्पद पराजय व्यहोर्‍यो त -
- नया" संविधान बनिसकेपछि हर्ेर्नुस् न † राप्रपाको हैीसयत । म दावीका साथ भन्छु अब राप्रपा मुलुकको निर्ण्ाायक शक्तिको रुपमा स्थापित भएर छाड्छ । जनताले हामीलाई निर्ण्ाायक शक्तिको रुपमा स्थापित गरेरै छाड्छन् । किनकि हामी मध्यमार्गी र राष्ट्रवादी पार्टर्ीीौं ।
० राप्रपा वर्तमान राजनीतिमा कमजोर हुनुको कारण के ठान्नुहुन्छ -
- पहिलो कुरा त एउटा राजनीतिक दल तीन तीन तिर विभाजित भयो ।
० राजतन्त्र कि गणतन्त्र के रोज्ने भन्नेमा पनि त राप्रपा स्पष्ट भएन नि, निर्वाचनमा -
- जनताले जे भन्छन् हामी त्यही मान्छौं भनेर हामीले त स्पष्ट विचार राखिसकेका थियौं नि । हामीले निर्वाचनमा र विगतमा एजेण्डा राम्रो उठाएका थियौं । तर एक्सनमा नजादा हाम्रो विचार र सिद्धान्तको भरपुर फाइदा एमाले, कांग्रेस र माओवादीले लिए । र जनताले एक्सनमा गएका पार्टर्ीीई जिताए ।
० वर्तमान राजनीतिक अवस्था कसरी अगाडि बढी रहेको छ -
- मुलुकको राजनीति यतिबेला जोगी देखि भैसी डराउने, भैसीदेखि जोगी डराउने स्थिति विद्यमान छ । त्यसकारण असहमति, असमझदारी र मेरो गोरुको बाह्रै टक्काको रुपबाट अगाडि बढेको राजनीतिक अन्यौलमै छ । नया संविधान निर्माण गर्नु संविधान सभामा उपस्थित संख्या मध्ये दुइ तिहाइ अर्थात् ४ सय एक संख्या एक भए मात्र सम्भव छ । यति बेला सवैभन्दा ठूलो पार्टर्ीीाओवादी प्रतिपक्षमा रहेको अवस्था छ । माओवादी विना पनि संविधान बन्ने अवस्था छैन । र माओवादीले पनि आफूले चाहे जस्तो संविधान बनाउन खोज्यो भने एमाले कांग्रेस तथा अन्य दलको र्समर्थन अनिवार्य चाहिन्छ । उसको २ सय ३८ मात्रै संख्या छ । त्यसकारण आम सहमति विना अहिलेको जटिल समस्याले निकास पाउने अवस्था छैन ।
० संविधान नबन्ने आधाहरू खडा भइरहेको हो -
- त्यस्तै संकेत देखिन थालेको छ । संविधान निर्माण हुने त ३ सय एक अर्थात् बहुमत पुर्‍याएर हुने होइन । दुइ तिहाइले पुर्‍याउनु पर्‍यो ।
० राजसंस्था हटेपछि मुलुकले ठूलो काचुली फर्ेछ भन्ने नारा दिएकाहरूले अहिले झन् मुलुकलाई थप जटिलतिर धकेलिरहेका छन् जस्तो लाग्दैन -
- स्पष्ट रुपमा भन्ने हो भने जसले जसलाई गाली गरे पनि, जवसम्म नया" संविधान निर्माण हु"दैन र निर्वाचित सरकारको मातहतमा मुलुकको शासन व्यवसथा जा"दैन त्यसबेलासम्म वर्तमान अवस्थाले पार पाउदैन ।
० मुलुकबाट राजसंस्था हटेपनि राजसंस्थाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दै छ, भन्न थालिएको छ नि -
- राजसंस्थाप्रति आस्था बढेको वा नकारात्मक प्रभाव बढेको भनेर मापन गर्ने यन्त्र के - राजसंस्थाप्रति आस्था बढ्यो र घट्यो भन्ने मापदण्ड के हो - मैले बुझ्न सकेको छैन । राजसंस्थाप्रति आस्था कति छ भन्ने बुझ्नलाई संविधान सभामा प्राप्त सीट संख्या मध्ये ६० प्रतिशत भन्दा बढी मत वामपन्थीको पक्षमा छ । अझ राजसंस्थाको पक्षमा त राप्रपा नेपाल मात्रै ।
० कसैले स्वीकारे पनि नस्वीकारे पनि राप्रपा नेपालले उठाएको एजेण्डा त यतिबेला राष्ट्रिय बहसको रुपमा आएको त हो नि -
- राप्रपा नेपाल पनि एउटा राजनीतिक दल हो । उसले आफ्ना एजेण्डा जनतासामु लैजान पाउछ । कसैलाई पनि आफ्नो फरक विचार राख्न प्रतिवन्ध छैन । तर राप्रपा नेपालले उठाएका एजेण्डाकै भरमा राजसंस्था पुनस्थापना हुन्छ भन्नु कल्पना मात्र हो ।
० तपाइको व्यक्तिगत मूल्यांकनमा नेपालमा राजसंस्था पुनस्थापना हुने संभावना देख्नुहुन्छ -
- विश्वमा असम्भव भन्ने कुरा केही पनि छैन । विश्वका कति मुलुकमा पनि विस्थापित भएको राजसंस्था पुनस्थापित भएका उदाहरणहरू छन् । त्यस्तै नजिर नेपालमा पनि लागू हुनसक्छ । तर तत्काल राप्रपा नेपालले लिएको एजण्डाकै भरमा चाहिं राजसंस्था पनुस्थापित हुनै सक्दैन । र म अर्को कुरा के पनि भन्छु भने समयले नै राजसंस्था हटायो र समयले नै पुनस्थापित गर्न सक्छ ।
० वर्तमान सरकारको आयु सकिएको भनेर माओवादी अध्यक्षले भनिसक्नु भएको छ, तपाइलाई चाहिं के लाग्छ -
- मैले अघि पनि भने नि † असम्भव कुरा विश्वमा केही पनि छैन । तत्कालिन प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्ने भनेर बोलाउनु भएको कार्यक्रममा उहा"ले आफ्नो पदबाटै राजीनामा दिनुभयो । त्यसकारण सरकार कसरी चलाउने, सरकार सञ्चालनका मूल्य मान्यता के के हुन्, त्यसलाई सरकार सञ्चालनको नेतृत्वले बुझ्ने विषय हो ।
० अबका दिनमा राप्रपा कसरी अगाडि बढ्छ त -
- राप्रपा अहिले राष्ट्रिय महत्वका कार्यक्रम लिएर अधिराज्यव्यापी रुपमा परिचालित भइसकेको छ । अभाव, महंगी, असुरक्षा, अराजकता जस्ता गतिविधि नियन्त्रण गर्न सरकारले दवाव दिन विभिन्न कार्यक्रमको आयोजनामा हामीले जुटेका छौं । राप्रपाले अब सुतेर बसेकाहरूलाई उठाउछ । उठीरहेकाहरूलाई हिडाउछ, हिडेकाहरूलाई दौडाउछ । यसैमा मात्र आम राष्ट्रवादी तथा प्रजातन्त्रवादीहरूको हित हुन्छ ।
- मातृका दाहाल

No comments: