Saturday, April 18, 2009

ब्लु फिल्मकी ज्योति बनिन्‍ जंगल क्विन जेसिका


काठमाडौं । चलचित्र उद्योगमा प्रवेश गरेपछि नेपाली नायिकाहरूले आफ्‍नो विगत र विगतको नामसमेत परिवर्तन गनर्ु नय"" कुरा होइन । पूजा प्रधान पूजना बन्नु, पूजा रिजाल पि्रया बन्नु अथवा यमुना उप्रेती युना उप्रेती बन्नु फिल्म इन्डस्टि्रजका लागि नया" होइन । यस्तै भीडमा नया" नायिकाको प्रवेश भएको छ चलचित्र जंगल क्विनमाफत जेनिशा खड्‍काको । नेपाली फिल्मी उद्योगका अधिकांश नायिकाहरूको विगत कुनै न कुनै रूपमा विवादित छ । कोही फिल्म खेल्न थालेपछि श्रीमान्रबाट अलग हुन्छन्‍ र आफूलार्इ अविवाहित दाबी गर्छन्‍ भनें कोही आफ्‍नो धरातल बिर्सन्छन्‍ । यस्तै चलचित्र जंगल क्विनकी नायिका जेनिशा खड्‍काले त आफ्‍नो नाममात्र परिवर्तन गरिनन्‍, आफ्‍नो विगतको काम मेटाउनका लागि आफूलार्इ नै परिवर्तन गरेकी छिन्‍ । पाठकव ृन्द, तपार्इंहरूले अचेल चलचित्र जंगल क्विनको पोस्टर विभिन्न भित्तामा टा"सिएको देख्नुभएको होला । त्यहा" एउटी युवतीले आफ्‍नो नग्न शरीर हरिया पातहरूले ढाकेकी छिन्‍ । यदि तपार्इंहरूले यी युवतीको अनुहार राम्रोस"ग हेनर्ुभयो भने, उनलार्इ पहिले पनि कही" देखेको अनुभूति हुनसक्छ । नहोस्‍ पनि किन ? कमेडी गायक प्रकाश ओभmाको करिअर नै ड्‍यामेज हुने घटनाकी जिउ"दो पात्र नै तिनै हुन्‍ । अब त तपार्इंहरूले बुभिसक्नुभयो होला, चलचित्र जंगल क्विनकी नायिका जेनिशा उनै ज्योति खड्‍का हु्‍न्‍ जसको ब्mलु फिल्म तीन वर्ष्ाअघि नै सार्वजनिक भएको थियो । सुनसरीकी ज्योति खड्‍का नायिका बन्ने धुनमा विभिन्न पुरुष्ाहरूको सम्पर्कमा पुगिन्‍ र यसैत्रmममा उनले सर्वांग भएर फोटोसेसन गनर्ेमात्र होइन, यौनसम्पर्कमा लिप्त भएको भिडिओसमेत खिचाइन्‍ । त्यही भिडिओ पनि प्रकाश ओभmाका प्रतिस्पर्धी शिशिर सुवेदी भन्नेले बाहिर ल्याए र त्यो भिडिओको पुरुष्ा प्रकाश ओभmा भएको दाबी गरे । यद्यपि, त्यो भिडिओ अहिले पनि बजारमा पाइन्छ, त्यसमा देखिने युवती ज्योति खड्‍का उफ हालकी जंगल क्विन जेनिशा हुन्‍ भन्ने प्रस्ट देखिन्छ भने पुरुष्ाको अनुहार देखिएको छैन । तर, त्यो ब्लु फिल्ममा जेनिशा उफ ज्योति खड्‍काले क्यामेरातिर हेर्दै हा"स्दै यौनसम्बन्धमा लिप्त भएको द ृश्य विभिन्न आसनमा छायांकन गरिएको छ । उनले आफ्‍नो विगतलार्इ ढाक्न खोजे पनि ढा"टेको कुरा काटेर मिल्दैन भनेजस्तै उनको अनुहारमात्र होइन, अनुहारमा रहेको कोठीले पनि ब्लु फिल्मकी नायिका ज्योति खड्‍का र जंगल क्विनकी नायिका जेनिशा खड्‍का एकै हुन्‍ भन्ने कुराको पुष्टि हुन्छ । ब्लु फिल्म खेल्नेले अरू फिल्म खेल्न हु"दैन भन्ने कही" पनि छैन । उनी यदि परिबन्धमै परेर पहिले त्यस्तो कर्ममा लागेकी भए पनि अहिले उनले आफूलार्इ नया" ढंगबाट प्रस्तुत गर्न पाउनुपर्छ । तर आफ्‍नो पहिचानलार्इ नै अस्वीकार गनर्ुचाहि" अवश्य पनि ठीक होइन । त्यसो त, जंगल क्विन देखाउने त्रmममा केही हलमा रात्रिकालीन शोमा चलचित्रको बीचबीचमा जेनिशा उफ ज्योतिको यौनसम्पर्कको भिडिओ पनि देखाइने गरेको चर्चासमेत चलेको छ । यद्यपि यसको पुष्टि भएको छैन ।यो चलचित्रमा जेनिशा उफ ज्योति जंगल क्विनको भूमिकामा देखिएकी छिन्‍ । चलचित्रको कथाअनुसार विदेशबाट सञ्चालित जंगली जनावरका तस्करहरूका विरुद्ध सिंगो पुलिसफोर्स लागेको हुन्छ । एकजना इमानदार पुलिस अफिसर एकदिन आफ्‍नो श्रीमती र छोरीसित जंगलमा घुम्न गएका हुन्छन्‍ । तस्करहरूस"गको भmगडामा पुलिस अफिसरलार्इ श्रीमतीसहित मारेपछि टुहुरी बनेकी अबोध बालिकालार्इ तस्करहरूले जंगलमै फालिदिन्छन्‍ । अलपत्र सो बालिकालार्इ एक वनमान्छेले भेटेपछि वनमान्छेकै सहारामा हुर्किन्छिन्‍ एक 'जंगल क्विन' । वनमान्छेस"ग रूख चढ्‍ने, डोरीमा भmुन्डिने, पहरामा चढ्‍ने आदि कुराहरू त्यो बालिकाले सिक्दछे । त्यही जंगल क्विन बाह्र वर्ष्ापछि जवान हुन्छे र जंगलमा बा"दर, हात्ती तथा वनमान्छेस"ग जंगलका कन्दमूल खा"दै जंगली जनावरभmंै एक जनावरको रूपमा प्रतिविम्बित हुन्छिन्‍ । उता, तस्करहरूको समूहले वनमान्छे र त्यो जंगल क्विनलार्इ देखेपछि डलर कमाउने आसमा त्यो वनमान्छेलार्इ समाएर विदेश पठाउने र त्यो केटी को हो ? पत्ता लगाउन एउटा ठूलो समूह जंगलमा पठाएको हुन्छ । तस्करहरूका विरुद्धमा परिचालित प्रहरी बल एकपछि अर्को गर्दै असफल बन्दै गएपछि प्रहरीले नया" योजनासहित प्रहरीको एक समूह जंगल पठाउ"छ । तस्करहरूको खोजीकै त्रmममा प्रहरी बल प्रमुखको अचानक त्यो जंगल क्विनस"ग भेट हुन्छ, तर त्यो जंगल क्विन मानवीय भाष्ाा बुभिm्‍छन्‍ । यहा"नेर केही अस्वाभाविक द ृश्य लाग्दछ, 'तिमी बोल्न सक्छौ ? तिमी बोलेको बुभm्‍छौ ? आदि प्रश्न गर्दा जंगल क्विनले बोल्न सक्दिन र बोलेको बुभिm्‍दन" भनेको आशयलार्इ टाउको हल्लाएर जनाएकी छिन्‍ । बोलेकै नबुभm्‍नेले कसरी टाउको हल्लाएर संकेत गर्न सक्छिन्‍ । यसरी नै कथा अघि बढ्‍दै जा"दा तस्करको समूहमाथि जंगल क्विन र प्रहरीले विजय हासिल गर्दछन्‍ र चलचित्र जंगल क्विन समाप्त हुन्छ ।

No comments: