Sunday, April 19, 2009

राजनीतिक दलले जनभावनाको सम्मान गरेन : यादव


नेपालगन्ज । नेकपा (माओवादी) का नेता मात ृकाप्रसाद यादवले मुलुकका राजनीतिक दलहरूले जनतामा परिवर्तनको अनुभूति गराउन निर्धारित समयमा संविधान निर्माण्ा गनर्ुपनर्े बताउनुभएको छ ।अवधि पत्रकार सङ्‍घ, बाँकेåारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दोस्रो ठूलो एेतिहासिक राजनीतिक परिवर्तनपछि पनि राजनीतिक दल र सरकारले जनताको भावना तथा चाहनाको सम्मान गर्न नसकेको टिप्पण्ाी गनर्ुभयो । उहाँको कथन थियो('कुर्सीका लागि जस्तोसुकै सम्भmौता गनर्े सरकार र कार्यकर्तालार्इ बलिको बोका बनाउने केही राजनीतिक दलको अशोभनीय कार्यले मुलुक अराजकताको भूमरीमा फस्दै गएको छ । सङ्‍त्रmमण्ा कालको नाममा देशलार्इ लथालिङ्‍ग बनाइएको प्रतित्रिmया व्यत्तm गर्दै नेता यादवले सरकारको नेत ृत्व गरिरहेको एकीक ृत नेकपा (माओवादी) 'दार्इ काङ्‍ग्रेस' मा परिण्ात हुँदै गएको आरोप लगाउनुभयो । पत्रकार सम्मेलन सङ्‍घका अध्यक्ष्ा सूर्यलाल यादवको सभापतित्वमा भएको थियो । यसैबीच नेकपा (माओवादी) को बाँके जिल्ला कार्यालयको नेता यादवले हिजै एक कार्यत्रmमबीच उद्‍घाटन गनर्ुभयो । र

No comments: