Saturday, April 25, 2009

विधिको शासन र नागरिक सर्वोच्चकताको लोकतान्त्रिक मान्यतामा प्रतिवद्ध रहिरहनेछु


विधिको शासन र नागरिक सर्वोच्चकताको लोकतान्त्रिक मान्यतामा प्रतिवद्ध रहिरहनेछु
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिष्ाद्‍को कार्यालय,
सिंहदरबार, काठमाडौं ।
सफाइ पेस गरिएको ।
१. सम्बन्ध पत्र: प.सं. म.प.बै. ०६६, च.नं. १५, मिति २०६६।१।६ गते ।
२. नेपाली सेनाले सदैव नेपाल सरकारको निदर्ेशनहरूलार्इ पालना गर्दै आफ्‍नो भूमिकाहरू निर्वाह गर्दै आएको छ । आफ्‍नो कार्यसञ्चालनको त्रmममा प्रधानसेनापतिको हैसियतमा सदैव सैनिक एेन, २०६३ को दफा ९ को उपदफा १ तथा दफा १० को उपदफा १ बमोजिम कार्य गर्दै आएको छु । यस सिलसिलामा प्रतिनिधिसभा घोष्ाण्ाा कार्यान्वयन, शान्ति सम्भmौताको अक्ष्ारश: पालना तथा गण्ातन्त्र कार्यान्वयनमा सहयोग पुर्‍याएको तथ्य सादर जानकारी गराउ"छु । आफ्‍नो कर्तव्य निर्वाहको त्रmममा मैले नेपाल सरकारलार्इ उपेक्ष्ाा गरेको नभर्इ शान्ति प्रत्रिmयालार्इ तार्किक निष्कर्ष्ामा पुर्‍र्याउनका लागि सकारात्मक सोच तथा हदैसम्मको व्यावहारिक लचकता अपनार्इ पूर्ण्ासहयोग गर्दै आएको र सोसम्बन्धी प्रतिबद्धतासमेत बारम्बार व्यक्त गर्दै आएको छु ।
३. सर्वप्रथम यो स्पष्टीकरण्ा प्रस्तुत गनर्े त्रmममा निम्नलिखित संवैधानिक एवं कानुनी प्रश्नहरूको बारेमा निवेदन गर्दछु : (क) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४(२) मा नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिष्ाद्‍को सिफारिसमा राष्ट्रपतिले गनर्ेछ भन्ने व्यवव्था रहेको छ भने उपधारा (३) मा नेपाली सेनाको नियन्त्रण्ा, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिष्ाद्‍को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने प्रावधानसमेत रहेको छ । यस स्थितिमा म निवेदक कार्यरत रहेको प्रधानसेनापति पदको नियुक्ति गर्ने अधिकारी सम्माननीय राष्ट्रपतिज्यू रहनुभएको र कानुन व्यवव्थासम्बन्धी एेन, २०१० को दफा १६ अनुसार नियुक्ति गनर्े अधिकारीमा नै सेवाबाट हटाउने अधिकारसमेत रहेको कुरा निवेदन गर्दछु । (ख) म निवेदकको नियुक्ति पुनस्र्थापित प्रतिनिधिसभाको घोष्ाण्ााबाट संशोधित तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम भएकोले साविक संविधानबमोजिम नियुक्त भएको प्रधानसेनापतिको सेवालार्इ निरन्तरता दिनको लागि हालको सैनिक एेन, २०६३ को दफा ११(४) मा व्यवस्था भएको परिप्रेक्ष्यमा अवकाश दिने द ृष्टिकोण्ा बनार्इ म निवेदकको हकमा सैनिक एेन, २०६३ को दफा ११(३) को व्यवस्था प्रयोग गर्न नमिल्ने देखिएको बेहोरा सादर निवेदन गर्दछु ।
४. उपरोक्त संवैधानिक एवं कानुनी प्रश्नहरूमा प्रतिकूल प्रभाव नपनर्े गरी नेपाल सरकार, मन्त्रिपरिष्ाद्‍को मिति २०६६।१।६ गतेको निर्ण्ायप्रति प्राप्त भएको सम्बन्धमा मेरो सफाइ विवरण्ा निम्नअनुसार भएको बेहोरा सादर अनुरोध गर्दछ । (क) नेपाल सरकार, रक्ष्ाा मन्त्रालयको निदर्ेशनविपरीत सैन्य भर्ना गरेको भन्ने सम्बन्धमा, नेपाली सेनामा विभिन्न कारण्ाबाट (राजीनामा, निव ृत्तभरण्ा, उपदान, म ृत्यु तथा अन्य) विभिन्न पदहरू रिक्त हुन गएकोले स्वीक ृत दरबन्दी संर्या घट्‍न गर्इ सेनाको दैनिक कार्यमा कठिनाइ उत्पन्न भइरहेको हु"दा रिक्त हुन गएका पदहरूमा भर्नाको लागि नेपाली सेना, बलाधिक ृत विभाग (व्य.यु.) व्यवस्था तथा नीति निदर्ेशनालय, योजना तथा नीति शाखाको प.सं. १४६१।६३।५१, मिति २०६४।२।८ गतेको पत्रबाट नेपाल सरकार, रक्ष्ाा मन्त्रालयलस"ग पत्राचार गरिएको थियो । उक्त मन्त्रालयको च.नं. ४८, मिति २०६४।२।९ गतेको पत्रबाट स्वीक ृत दरबन्दी संख्याभित्र रिक्त हुन आएका पदहरूमा रिक्त राख्नुभन्दा नियमानुसारको प्रत्रिmयाहरू पूरा गरी माग अनुरूपको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट नियमित रूपमा पदपूर्ति गर्दै जाने स्वीक ृति दिने गरी मिति २०६४।२।९ मा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं रक्ष्ाामन्त्री) को निर्ण्ाय भएकोले सोही अनुसार गनर्े गराउनु हुन निर्ण्ायनुसार अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र प्राप्त भएकोले विस्त ृत शान्ति सम्भmौता हु"दाको बखत कायम रहेको नेपाली सेनाको स्वीक ृत दरबन्दीमा नबढ्‍ने गरी रिक्त रहेका पदहरूमा मात्र सीमित रही नियमित रूपमा भन्ना गरिंदै आएको र यसैत्रmममा मिति २०६५।६।२९ गते जंगी अड्डाबाट श्री रक्ष्ाा मन्त्रालयलार्इ रिक्त दरबन्दीहरू पूर्ति गर्ने विज्ञापन गरी भर्ना भिmक्नेबारे जानकारी गराइएको थियो । सोही बमोजिम मिति २०६५।०७।१७ र १८ गतेको गोरखापत्रमा सैन्य भर्ना सम्बन्धी विज्ञापन गरी लोकसेवा आयोगको परामर्शमोजिमको बोर्डबसी नेपालको विभिन्न स्थानहरूमा भर्ना भिmक्ने कार्यसुरु भर्इ धेरै चरण्ाहरू समाप्त भइसकेको अवस्थामा मिति २०६५।९।९ गतेमात्र रक्ष्ाा मन्त्रालयबाट भर्ना भिmक्ने प्रत्रिmया स्थगन गर्न पत्र प्राप्त भएकोले नियमित रूपले भर्ना भिmक्ने प्रत्रिmया अन्तिम चरण्ामा पुगिसकेको अवस्थामा भर्ना रोक्दा नेपाल सरकार तथा नेपाली सेनाप्रति नकारात्मक भावना पैदा भर्इ अराजक स्थिति उत्पन्न हुन सक्ने हु"दा भर्ना भिmक्ने प्रत्रिmया रोक्न उचित नहुने बेहोरा उल्लेख गरी नेपाली सेना, जंगी अड्डाको पं.सं. ११९७६।क।३भ.छ.।०६५।६६।३२, मिति २०६५।९।१६ गतेको पत्रबाट श्री रक्ष्ाा मन्त्रालयलार्इ जानकारी गराइएको थियो । तत्पश्चात रक्ष्ाा मन्त्रालयबाट सो सम्बन्धमा कुनै पनि थप निदर्ेशन प्राप्त नभएको हु"दा भर्नासम्बन्धी प्रत्रिmया जारी राखी मिति २०६५।१०।२४ मा छनोट भएका व्यक्तिहरूलार्इ नियुक्ति पत्र प्रदान गरी तालिममा पठाइएकोले उक्त भर्ना प्रत्रिmया नेपाल सरकार, रक्ष्ाा मन्त्रालयको निदर्ेशन अनुरूप नै नियमित प्रत्रिmयाअन्तर्गत स्वीक ृत दरबन्दी र स्वीक ृत बजेटको परिधिभित्र रही गरिएको तथा विस्त ृत शान्ति सम्भmौताको दफा ५.१.२ को प्रतिकूल थप सैन्य भर्ना गरिएको नभर्इ नेपाल सरकार रक्ष्ाा मन्त्रालयको रिफ. नं. १५५८।०६४।६५ मिति जनवरी ७, २००८ को पत्रबाट नेपालका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष्ा प्रतिनिधिलार्इ जानकारी दिइएको नेपाली सेनाको स्वीक ृत दरबन्दी सख्या '९५७५३' को परिधिभित्र रहेको र सो सम्बन्धमा जेएमसीसीमा समेत कुनै विवाद नभएकोले शान्ति सम्भmौताको उल्लंघन नभएको स्पष्ट देखिन्छ । उक्त सैन्य भर्नासम्बन्धी कार्यलार्इ संवत्‍ २०६५ सालको रिट नं. ०४८६ मा सम्मानित सर्वोच्च अदालतको पूर्ण्ा इजलासबाट मिति २०६५।११।३० मा भएको आदेशले वैधता दिइसकेको र तत्पश्चात्‍ कुनै पनि भर्ना सम्बन्धी कार्य सञ्चालन नगरिएको बेहोरा अनुरोध गर्दै उक्त मुद्दा हाल सम्मानित अदालतमा विचाराधीन रहेकोले अदालतमा विचाराधीन विष्ायका सम्बन्धमा सम्मानित अदालतबाट हुने अन्तिम आदेश फैसलाबमोजिम नै गर्न बेहोरा जानकारी गराउ"दछु । तसर्थसैन्य भर्नासम्बन्धी कार्यसैनिक एेन, २०६३ को दफा ९ को उपदफा (१) तथा दफा १० को उपदफा (१) अनुकूल भएको बेहोरा सादर अनुरोध गर्दछु । (ख) प्रधानसेनापतिबाट नेपाली सेनाका केही सहायक रथीहरूको पदावधि थप गर्ने सिफारिस भएकोमा सोबमोजिम पदावधि थप नगर्न भनी नेपाल सरकारबाट भएको निर्ण्ाय कार्यान्वयन नगर्न नगराउन सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएकोमा सो आदेश कार्यान्वयन गर्ने सम्बन्धमा सैनिक एेन, २०६३ को दफा १७ को उपदफा (३) विपरीत सहायक रथीहरूलार्इ काममा लगाएको भन्ने सम्बन्धमा, नेपाली सेनामा कार्यत ८ जना वरिष्ठ सहायक रथीहरूको पहिलो पदावधि २०६५।१२।१३ गतेबाट सकिने हु"दा उहा"हरू शारीरिक तथा मानसिक रूपमा सक्ष्ाम रहेको र उहा"हरूको सेवा नेपाली सेनालार्इ अति आवश्यक भएको भनी पदावधि थप गर्न ज्येष्ठ रथीको अध्यक्ष्ातामा गठित बोर्डो रायअनुसार निजहरूको अन्तिम ३ वर्ष्ा पदावधि थपका लागि मिति २०६५।१०।१३ गते नेपाल सरकार, रक्ष्ाा मन्त्रालयसमक्ष्ा लेखी पठाइएकोमा उक्त मन्त्रालयको मिति २०६४।१२।६ गतेको पत्रबाट पदावधि थप नगर्ने सम्बन्धमा लेखी आएबमोजिम नेपाली सेना, सैनिक सचिव विभागको प.सं. ३०००।१।रि।खा।सै।स।७३, मिति २०६५।१२।०७ को पत्रबाट निज सहायक रथीहरूलार्इ अवकाशको पत्र दिइएको थियो । सो सम्बन्धमा उहा"हरूले सम्मानित सर्वोच्च अदालतमा उत्प्रेष्ाण्ासमेतको रिट निवेदन दायर गरी सो रिट निवेदनमा मिति २०६५।१२।११ गते सम्मानित अदालतबाट पछि लिखित जवाफ परेपछि पुन: विचार गर्ने गरी प्रस्तुत मुद्दामा निवेदकहरूलार्इ अवकाश दिने गरेको रक्ष्ाा मन्त्रालयको मिति २०६४।१२।०६ को च.नं. २३६२ को पत्र, नेपाली सेना, सैनिक सचिव विभागको २०६५।१२।०७ को पत्रसमेत तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अन्तरिम आदेश जारी भएको हु"दा सो बमोजिम गर्ने गराउनु हुनका लागि समेत जानकारी गराइन्छ' भन्ने समेत अन्तरिम आदेशसहितको म्याद मिति २०६५।१२।१२ गते प्राप्त भएकाले सम्मानित अदालतको आदेशअनुसार उहा"हरूलार्इ काममा लगाइएको र सो बारेमा रक्ष्ाा मन्त्रालयलार्इ प.सं. ३०००।१।रि।खा।सै।स मिति २०६५।१२।१२ गतेको बोधार्थपत्रबाट जानकारी गराइएको थियो । सो सम्बन्धमा पछि सम्मानित अदालतबाट हुने अन्तिम आदेश तथा फैसलाबमोजिम हुने नै हु"दा अदालतको आदेशबमोजिम भएको काम कारबाहीबाट सैनिक एेन, २०६३ को दफा १७ को उपदफा (३) विपरीत नभएको व्यहोरा सादर अनुरोध गर्दछु । (ग) हालै सम्पन्न पा"चौं राष्टि्रय खेलकुद प्रतियोगितामा प्रधानमन्त्रीको निदर्ेशनविपरीत नेपाल सरकारलार्इ जानकारी नदिर्इ सो प्रतियोगिताका केही इभेन्ट्‍समा नेपाली सेनाको त्रिभुवन क्लबलार्इ भाग लिन रोक लगाएको भन्ने सम्बन्धमा, श्री रक्ष्ाा मन्त्रालयको प.सं. क.प्र.।०६५।६६, च.नं. २५४२, मिति २०६५।१२।२६ गतेको पत्रबाट राष्टि्रय खेलकुद महोत्सवमा नेपाली सेनाको टिमबाट केही खेलहरूमा सहभागिता नभएको सम्बन्धमा जानकारी माग भएकोमा नेपाली सेना बलाधिक ृत विभाग, सैनिक विनय महानिदर्ेशनालय, समारोह तथा प्रतियोगिता शाखा जंगी अड्डाको प.सं. १००६।रा.खेल।०६५।६६।१२८, मिति २०६५।१२।३० गतेको पत्रबाट राष्टि्रय खेलकुद परिष्ाद्‍åारा पा"चौं राष्टि्रय खेलकुद सञ्चालन सम्बन्धमा जारी निदर्ेशिका तथा अन्तर्राीष्टटि्रय खेलकुदको मान्यताविपरीत खेल सञ्चालन भएको व्यहोरा जनार्इ ६ वटा इभेन्ट्‍समा भाग नलिएको व्यहोरा जानकारी गराइएको थियो । पा"चौं राष्टि्रय खेलकुद प्रतियोगिता नियमावलीको नियम ५ को सहभागिता भन्ने शीर्ष्ाकमा राष्टि्रय खेलकुद परिष्ाद्‍ले सञ्चालन गरेको क्ष्ोत्रीय प्रतियोगिताबाट ५ क्ष्ोत्रीय टिम तथा विभागीय टिमहरूमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टिम गरी जम्मा ८ टिमको सहभागिता रहनेछ भन्ने व्यवस्था रहेको र प्रतियोगिता सुरु भइसकेपछि राष्टि्रय खेलकुद प्रतियोगिता नियमावलीविपरीत अन्य टिमलार्इ सहभागी गराइएकोमा नेपाली सेनाको तफबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले खेलमा भाग नलिने भनी निवेदन दिएकोमा सम्बन्धित विभागीय प्रमुखहरूको राय सल्लाह र सहमतिअनुसार केही इभेन्ट्‍सहरूमा त्रिभुवन क्लबका खेलाडीहरूले भाग नलिएको मात्र हो । लामो अन्तरालपछि आयोजना भएको राष्टि्रय खेलकुदलार्इ भव्यताका साथ सम्पन्न गर्ननेपाली सेनाबाट उद्‍घाटन र समापन समारोहलगायत खेल व्यवस्थापनको लागि आवश्यक सहयोगसमेत उपलब्ध गरार्इ अन्य खेलहरूमा सत्रिmय सहभागिता जनाइएको र नेपाली सेनााबट प्रतियोगितामा भाग लिन रोक नलगाइएको व्यहोरा सादर अनुरोध गर्दछु ।
५. नेपाली सेना सदैव नागरिक प्रशासन एवं विधिको शासनप्रति प्रतिबद्ध भएकाले विगतमा भएका सबै राजनैतिक परिवर्तहरूलार्इ सहजतापूर्वक ग्रहण्ा गरिआएको र त्यसको प्रमुखको हैसियतले म समेतले संवैधानिक सर्वोच्चता र राजनैतिक परिवर्तलार्इ स्वीकार गरिआएको र भविष्यमा समेत यो अडानमा आफू अविचलित रहने व्यहोरा सादर अनुरोध गर्दछु । नेपाली सेना नेपाल सरकारको मातहतको अंग भएको हु"दा यसले नेपाल सरकार, रक्ष्ाा मन्त्रालयको जुनसुकै आदेश र निर्देशनलार्इ उच्च प्राथमिकताका साथ अनुशासित र पेसेवार ढंगले पालना गर्दै आएको र भविष्यमा पनि पालना गर्दै जाने कुरामा विश्वस्त गराउन चाहन्छु । नेपाल सरकारकै निदर्ेशनबमोजिम राष्टि्रय महत्वका विकास निर्माण्ा कार्यहरूमा सेनाको सहभागिता, राष्टि्रय निकुञ्जहरूको सुरक्ष्ाालगायत सेनालार्इ तोकिएको जिम्मेवारीका कार्यहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्दै राष्टि्रय जिम्मेवारी वहन गनर्े मेरो अन्तर्गतका सक्कल दर्जालार्इ निदर्ेशन दिने कार्यत्रmमबाट भइरहेको छ । नेपाल सरकार र नेपाली सेनाबीचमा कुनै पनि प्रकारको असमभmदारी नभएको र नेपाली सेनालार्इ विधिको शासन र नागरिक सर्वोच्चताका लोकतान्त्रिक मान्यताअनुसार नेपाल सरकारको कर्तव्यनिष्ठ र अनुशासित अंगको रूपमा विकसित गर्दै लैजाने कुरामा म सदैव प्रयत्नशील रहिरहने छु । नेपालमा जारी वर्तमान शान्ति प्रत्रिmयालार्इ तार्किक निष्कर्ष्ामा पुर्‍यााउनका लागि विगतमा भएको åन्åका सबै किसिमका कटुतापूर्ण्ा अवशेष्ाहरूलार्इ त्रmमिक रूपमा समाप्त पार्दै व्यावहारिक रूपमा सद्‍भाव र मेलमिलापका बिन्दुहरू पहिल्याउ"दै जाने त्रmममा केही अप्ठेराहरू भएको भान हुनु स्वाभाविकै हो । तर यसलार्इ त्रmमश: निराकरण्ा गर्दै दिगो शान्तिको लक्ष्य हासिल गनर्े नेपाली सेना र नेपाली सेनाको प्रधानसेनापतिको हैसियतमा म प्रतिबद्ध रहेको कुरा जानकारी गराउ"दै सम्बन्धित पत्रहरूको छाया"प्रति पाना २१ (सूचीअनुसार) यसैसाथ प्रेष्ाित गरी सादर अनुरोध गर्दछु ।
रुक्मांगद कटवाल
महारथी,
प्रधानसेनापति
(प्रधानसेनापति कटवालले गत बुधवार सरकार समक्ष्ा बुभmाउनु भएको स्पष्टिकरण्ाको पूर्ण्ा विवरण्ा)

{

No comments: