Saturday, April 18, 2009

सेनाåारा सर्वसत्तावादविरुद्ध आत्रmोश

काठमाडौं । नेपाली सेनाका अधिकांश प ृतनापतिले सरकारको नेत ृत्व गरिरहेको एकीक ृत नेकपा माओवादी सर्वसत्तावादतफ उन्मुख भएको प्रतिवेदन हेडक्वार्टरलार्इ बुभmाएका छन्‍ । नेपाली सेनाका प ृतनापतिहरूको चैत ३० गते आइतबार सुरु भएको भेलामा सेनाका ६ मध्ये चार प ृतनापतिले माओवादीले अदालत, धर्म, प्रेस र सेनामाथि ठाडो हस्तक्ष्ोप गरेर सर्वसत्तावादको अभ्यास गरेको प्रतिवेदन प्रस्तुत गरेका छन्‍ । सरकार र सेनाबीचको åन्å राजनीतिबाट खेलकुदसम्म आइपुगेको बेला काठमाडौंमा सुरु भएको प ृतनापतिहरूको भेलामा माओवादी सर्वसत्तावाद कसरी सुरु हु"दैछ भनेर आ–आफ्‍नो विवरण्ा पेस गरेका थिए । बिहान ११ बजेदेखि अपराह्‍न चार बजेसम्म चलेको पहिलो दिनको भेलामा प ृतनापतिहरू कसैले लिखित र कसैले मौखिक रूपमा आ–आफ्‍नो कार्यक्ष्ोत्रका रिपोर्टिङ गरेका थिए । क ृष्ािविज्ञ रक्ष्ाासचिव डा. गण्ोशराज जोशी एकैछिन उपस्थित भए पनि माओवादीविरुद्धको टीकाटिप्पण्ाीका बेला थिएनन्‍ । सरकारबाट म्याद नथपिएका आठ जनर्ेलमध्येका एक सैनिक समाचार निदर्ेशक डीएमआर्इका प्रमुख सहायकरथी पवनबहादुर पाण्डेबाट सुरु भएको बि्रफिङ सुदूरपश्चिमका प ृतनापति डम्बरसिंह गुरुङमा गएर टुंगिएको थियो । सरकारप्रति आत्रmोशित पाण्डेलगायतका अधिकांश प ृतनापतिका साथै सैनिक जनसम्पर्क निदर्ेशनालयका प्रमुख सहायकरथी रमीन्द्र क्ष्ोत्रीसम्मले माओवादीले कसरी सर्वसत्तावादको अभ्यास गर्दैछ भनेर आ–आफ्‍नो भनाइ राखेका थिए । माओवादीले अदालत, धर्म, सेना र प्रेसमाथि ठाडो हस्तक्ष्ोप गरेको र सर्वसत्तावादी चरित्र देखाएको उनीहरूको ठहर छ । उनीहरूले सेनामाथि माओवादीको हस्तक्ष्ोप सैनिक भर्तीबाट सुरु भएर आठ सहायकरथीको अवकाश हु"दै खेलकुदमा गुरिल्ला प्रवेश गराएर सेनाको मनोबल गिराउने दुष्प्रयाससम्म आइपुगेको ठहर गरेका छन्‍ । यद्यपि, भेलामा उठेका यी विष्ायमा वैशाख ३१ गतेमात्र छलफल हुने बताइएको छ । प ृतनापतिहरूको प्रतिवेदन युद्धकार्य निदर्ेशक सहायकरथी महेश कार्कीस"ग रहनेछ । वैशाख ३० गतेको भेलामा पूर्वी प ृतनाका प ृतनापति रामबहादुर गुरुङ, मध्य प ृतनाका नेत्रबहादुर थापा, उपत्यकाका अनिलजंग थापा, पश्चिम प ृतना पोखराका शिवराम प्रधान, मध्यपश्चिम प ृतनाका प्रदीपजंग थापा र सुदूरपश्चिम प ृतनाका डम्बरसिंह गुरुङले आ–आफ्‍नो क्ष्ोत्रको रिपोर्टिङसहित भनाइ राखेका थिए । भेलामा सैनिक जनसम्पर्क निदर्ेशनालयका प्रमुख रमीन्द्र क्ष्ोत्री, कानुन विभागका बीएकुमार शर्मा र मानवअधिकार विभागका नीरेन्द्र अर्यालले पनि आ–आफ्‍नो विश्लेष्ाण्ा सुनाएका थिए ।सरकारको नेत ृत्व गरिरहेको पार्टीमाथि सेनाले सर्वसत्तावादको आरोप लगाएको इतिहासमा सम्भवत: यो पहिलोपटक हो । प्रत्येक वर्ष्ा हुने प ृतनापतिहरूको भेलामा सुरक्ष्ाा विष्ायमा विशेष्ा छलफल हुनेगर्छ । तर, यसपालि भने सुरक्ष्ााभन्दा राजनीतिमा प ृतना भेला बढी केन्दि्रत भएको छ । वैशाख ३१ गते हुने छलफलमा माओवादीको विरोधमा निकै ठूलो छलफल हुने र प्रधानसेनापति रुक्मांगत कटवालले निष्कर्ष्ासहित मन्तव्य दिने स्रोतले जनाएको छ । सरकार–सेना åन्å उत्कर्ष्ामा पुगेको बेला भएको प ृतनापतिहरूको भेलालार्इ स्वयं रक्ष्ाामन्त्री र सिंगो माओवादी पार्टीले गम्भीरतापूर्व चासो दिएको छ । प ृतना भेलाको प्रारम्भिक छनक पाएका रक्ष्ाामन्त्री बादलले सेनाले जननिर्वाचित सरकारको अपमान गर्न खोजेको प्रतित्रिmया गुल्मी पुगेर दिएका छन्‍ । भेलामा देशको सुरक्ष्ाा अवस्था, सैनिकहरूको खानपिन, बसोवास समस्या, बन्दोबस्तीका सामानको अभाव, बजेट अभाव, जवानहरूको समस्याको कुरामा बढी छलफल हुनुपनर्ेमा देशको पछिल्लो राजनीतिक अवस्थाले सैनिक अधिक ृतहरूलार्इ प्रभावित पारेको छ । अभm आठ जनर्ेलको अवकाश विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण्ा सेनाको प ृतना भेलाको छलफल त्यसतफ केन्दि्रत भएको स्रोतले जनाएको छ । 'प ृतना भेला देशको राजनीतिप्रति निकै चिन्तनशील भएको छ । सेना, अदालत, धर्म र प्रेसमाथिको हस्तक्ष्ोपबाट सर्वसत्ताको सुरुवात भएको कुरा आएको छ,' स्रोतले भन्यो । रथी छत्रमानसिंह गुरुङको स्वागत भाष्ाण्ाबाट सुरु भएको प ृतना भेलामा देशको सार्वभौमसत्ता, अखण्डता र शान्तिसुरक्ष्ााको अवस्थाको बारेमा पनि कुरा उठेको थियो । प ृतनापतिहरूले शान्तिसुरक्ष्ााको अवस्था कमजोर बनेको प्रतिवेदन दिएका थिए । यसका साथै भेलामा सम्बन्धित क्ष्ोत्रमा भएको संविधानसभा उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनको समेत प्रतिवेदन पेस भएको छ । यी सबै विष्ायमा छलफल गरी निष्कर्ष्ा निकाल्ने काम भने वैशाख ३१ गतेमात्र हुनेछ ।

No comments: