Sunday, April 19, 2009

उत्रियो जनमोर्चा देश जोगाउन


काठमाडौं । "सामन्ती केन्द्रक ृत राज्य प्रण्ाालीको पुन: संरचना आवश्यक छ र संघीयता त्यसको विकल्प होइन, देशमा प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वायत्तता सहितको एकात्मक राज्य प्रण्ााली स्थापना गनर्ु पर्दछ ।" उत्तm कुरा राष्टि्रय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष्ा मनोज भट्टले राष्टि्रय जनमोर्चाåारा आयोजित काठमाडौं केन्दि्रत आन्दोलनको बानेश्वरस्थित सभालार्इ सम्बोधन गर्दै संघीयताको कडा निन्दा गनर्ुभयो । सुदुर पश्चिमका समस्याहरुलार्इ समेत उठाउ"दै जातीय संघीयता र राष्टि्रय एकता र सद्‍भाव खलबल्याउने मात्र होइन र राष्टि्रय विखण्डनको पुलिन्दा भएको दावी समेत गनर्ुभयो । गण्ातन्त्रको सुद ृढीकरण्ा गरौं, राष्टि्रय अखण्डताको रक्ष्ाा गरौं, संघीयताको विरोध गरौं भन्ने नाराका साथ संचालित काठमाडौं केन्दि्रत आन्दोलनको दोस्रो दिन बानेश्वरमा विशाल जनसभा सम्पन्न भयो । वयोव ृद्ध किसान नेता का. दण्ड बहादुर खत्रीको अध्यक्ष्ाता, राजमो के.स. इन्द्रमण्ाि पौडेलको संचालनबाट अगाडि बढेको सो जनसभालार्इ विभिन्न वत्तmाहरुले सम्बोधन गरे ।सभालार्इ सम्बोधन गर्दै राजमो के.स. दुर्गा पौडेलले संघीयता विरोधी संघर्ष्ालार्इ अगाडि बढाउन काठमाडौंका जनताको आदर, सहयोग रहेको बताउ"दै राष्ट्र बचाउन सम्पूर्ण्ा देशभत्तm जनता संघीयता विरोधी संघर्ष्ामा सामेल हुनुपनर्े बताउनुभयो । हजारौंको जनसभालार्इ सम्बोधन गर्दै अखिल नेपाल किसान संघका महासचिव चन्द्र बहादुर के.सी.ले माओवादी नेत ृत्वको सरकारले मुलुकलार्इ वर्वादीको दिशामा लगेकोले संघीयता खारेज नगरे हाम्रो संघर्ष्ा प्रचण्डलार्इ ठूलो हा"क हुने बताउनु भयो । अखिल (छैठौं)का अध्यक्ष्ा राजेन्द्र ढुंगानाले राष्टि्रय जनमोर्चा देशभत्तm पार्टी भएको बताउ"दै देशभत्तmिपूर्ण्ा आन्दोलनलार्इ रोक्ने अधिकार कसैलार्इ छैन भन्नु भयो । आजै राष्टि्रपति रामवण्ा यादवलार्इ राष्टि्रय जनमोर्चाका अध्यक्ष्ा चित्रबहादुर के.सी., महासचिव डिलाराम आचार्य लगायतको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुभmाएको थियो ।

No comments: