Tuesday, April 21, 2009

तस्वीर आफैं बोल्छ : डेटलाइन रत्नपार्क


दीपक अधिकरी (फोटो पनि)

२०६४ साल माघ २१ गते सोमबार दिउ"सो करिब ४ बजेतिर रत्नपार्कस्थित पार्कमा देखिए शंखमूलका दुर्इ युवती । एकै छिनमा उनीहरू पार्कमा बसेका प्रत्येक युवाहरूसम्म पुगे । त्यस्तै पंत्तmिमा देखिए १८–२० जना युवतीहरू । सबैको एउटै भाष्ाा हुन्थ्यो युवासम्म पुग्दा र भन्ने गथर्े, 'जाने हो ?' त्यसो त, रत्नपार्कको भित्र रहेको वाटिका वरिपरि बस्ने कथित दलालहरू पनि युवाहरूको हाउभाउ हेरेर सोध्न आउने गर्दछन्‍– जाने हो ? भनेर । देशको राजधानी काठमाडौंको मुटुमा रहेको रत्नपार्क यतिबेला यौन व्यवसायीहरूको बलियो अखडा बनेको छ । रत्नपार्कस्थित प्रहरी कार्यालयको करिब एक सय मिटरमात्रै टाढा खुलमखुला रूपमा भारतका वेश्यालयहरूजस्तो बन्दा पनि प्रहरी प्रशासन मौन बस्नुलार्इ कतै प्रहरी प्रशासन हप्ते र महिनाबारी उठाएर यस्तो काम सजिलै सञ्चालन गर्न दिएको त हैन भनी रहस्यको रूपमा लिइएको छ । रत्नपार्कको मूल गेटबाट प्रवेश गरेपछि दाहिनेपट्टिको क्ष्ोत्र त्यस्तो त्रिmयाकलापको थलो बनेको छ । सो ठाउ"मा सज्जन मानिस पुग्यो भने उसलार्इ त्यहा"को वस्तुस्थितिबारे राम्ररी जानकारी पाउनेले अनैतिक रूपमा लिने गर्छन्‍ । वीर अस्पतालअगाडिको आकाशे पुलमा प्राय: देखिने ती महिलाहरूकै कारण्ा वीर अस्पतालमा बिरामी कुर्न आएका कुरुवाहरूलार्इ तिनीहरूले जिस्क्याउने र 'जाने हो' भनेर अपमान गर्न थालेपछि त्यहा"को स्थानीय क्लबले यौन व्यवसायी महिलाहरूलार्इ बस्न निष्ोध गरेको थियो । त्यसपछि उनीहरू रत्नपार्कभित्रै बस्न थालेका छन्‍ । देशको सम्पूर्ण्ा राजनीतिक शत्तmि संविधानसभाका लागि जुटिरह"दा यस्ता अनैतिक काममा संलग्नहरूमाथि कारबाही गनर्े संस्थाको अभाव पो भएको हो कि भन्ने भान पनि पर्न गएको छ । विगतमा यस्ता त्रिmयाकलापको पूर्ण्ारूपमा नियन्त्रण्ा गर्दै आएको अखिल नेपाल महिला संघ (त्रmान्तिकारी) सत्रिmय नभइदिएको गुनासो पार्कभित्र बदाम बेच्ने आमश्रमजीवी महिलाहरूको छ । राजधानीभित्र भइरहेका यस्ता खुला यौन आपराधिक त्रिmयाकलापविरुद्ध तपार्इंहरूसम्म केही गुनासा आएका छन्‍ र केही कारबाही गनर्े योजना छ कि भनी अखिल नेपाल महिला संघ (त्रmान्तिकारी)का अध्यक्ष्ा जयपुरी घर्तीस"ग जिज्ञासा राख्दा उहा"ले गुनासो आएको बताउ"दै त्यसलार्इ सम्बन्धित स®ोका®वालाहरूस"ग छलफल र अन्त®त्रिmयामाफत न्यूनीकरण्ा गनर्े योजना रहेको बताउनुभयो । सम्पूर्ण्ा शत्तmि निर्वाचनमा केन्दिं्रत भएकाले त्यसतफ ध्यान नगएको र साह्रै नै विक ृति देखिएमा भने तत्कालै कारबाही अगाडि लिएर आउने घर्तीले बताउनुभयो । यौन व्यवसायी महिलाहरूमा शंखमूलकी (अञ्जली+अम ृता र ठमेलकी सहारा गुरुङ नाम परिवर्तन) स"गै त्यहा" १६ वर्ष्ादेखि भmन्डै ५५ वर्ष्ासम्मका महिलाहरू करिब दुर्इ दर्जनको हाराहारीमा त्यस पेसामा प्रत्यक्ष्ा रूपमै लागेको पाइयो । कतिपय महिलाले बाध्यताकै कारण्ा आफू त्यसमा लागेको बताए पनि उनीहरू सबै काम गरेर खानसक्ने चार हात–खुट्टा सद्दे भएका महिलाहरू नै देखिन्थे । शंखमूलकी ती दुर्इ महिलाका सन्तानहरू क्याम्पस पढ्‍ने गरेको उनलार्इ चिन्ने एक सहकर्मीले बताइन्‍ । उनका अनुसार घरमा अ"गालोभरिका श्रीमान्‍ र छोराछोरी भएका महिलाहरू सोखले नै यहा" आउने गरेको तथा मीठो खान र लगाउनकै लागि यस्तो घ ृण्ाित पेसामा लागेको पाइन्छ । रत्नपार्कलार्इ बेरोजगार पार्क पनि भनिन्छ, यहा" प्राय: विदेश जान राजधानी आएका युवाहरूको समय कटाउने स्थान र विदेशबाट आएकाहरूको पनि समय बिताउने स्थान भनेर चिनिन्छ । गाउ"बाट बारी बेचेर परिवारलार्इ सुख दिन आएका युवाहरू विदेश नजा"दै काठमाडौंमा नै एड्‍सको सिकार हुनपनर्े अवस्था आउनसक्ने रत्नपार्कका भुत्तmभोगीहरू बताउ"छन्‍ । ती महिलाहरू युवाको शारीरिक बनोट हेरेर उसको पैसा तिनर्े क्ष्ामताको आ"कलन गरेर उनीहरू आफैं बागर्ेनिङ गर्न आउने गर्दछन्‍ । ठमेलकी सहारा गुरुङ भन्छिन्‍– 'आफू जापानिज आमा र नेपाली बाबुबाट जन्मिएको र लागूआैष्ाधको कुलतमा फसेपछि अहिले घर न घाटको भर्इ यो पेसा अ"गाल्न बाध्य भएको हु" ।' रत्नपार्कस्थित प्रहरी कार्यालयको नाकैमुनि यस्ता आपराधिक त्रिmयाकलापमा संलग्न हु"दा पनि किन प्रहरी प्रशासन मौन त भनी प्रश्न गर्दा जिल्ला प्रहरी काठमाडौंका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल आफूहरूलार्इ यस्ता घटनाका बारेमा थाहा नहुने र आफ्‍नो कार्यक्ष्ोत्र पनि नपनर्े भएकाले प्रहरी व ृत्त दरबारमार्गलार्इ सोध्न अनुरोध गर्दै पन्छिए । ठमेलस्थित सञ्चयकोष्ाको भवनअगाडि बस्ने गरेका केही महिला र हि"जडाहरूलार्इ त्यहा"बाट खेदाइएपछि अहिले उनीहरूलार्इ रत्नपार्कमा देख्न सकिन्छ । ग्राहकस"ग दुर्इ सय रूपैया"देखि एक हजारसम्म रकम लिने गरेका उनीहरूले रकम रत्नपार्कको गेटमा बस्ने दलालहरू र प्रहरीसम्म पुर्‍याउनुपर्छ । यस्ता अनैतिक कामलार्इ प्रश्रय दिने काम बागबजारको भत्तmपुर बसपार्क वरिपरि रहेका केही गेस्टहाउसहरू र पुरानो बसपार्कका प्राय: सबै गेस्टहाउसहरू पनि अप्रत्यक्ष्ा रूपमा संलग्न भएको पाइयो । यौन व्यवसायी महिलाहरूलार्इ सर्वसुलभ दरमा केही समयका लागि कोठा मिलाइदिनेदेखि लिएर ग्राहकसम्म खोजिदिने कार्य पनि ती गेस्टहाउस सञ्चालकहरूले गरेको पाइन्छ । एक व्यापारीकाअनुसार यौन व्यवसायमा संलग्न महिलाहरूलार्इ केही समय अघि रोजगारी दिइएको खाने बस्ने सुविधासहित महिनाको एक हजार पा"च सय रूपैया" दिएर काम लगाइएको तर एक हप्तापछि सबै महिलाहरू काम छोडेर सोही पेसा अ"गालेबाट उनीहरू त्यही पेसामा सन्तुष्ट भएको प्रस्ट हुन्छ । त्यसैले यस्ता समाजमा विक ृति भिœयाउने र कुलतमा फसाउने युवतीहरूलार्इ कारबाही नगनर्े हो भने भोलि एड्‍सजस्तो भयानक रोगले धेरै युवाहरूलार्इ नगा"ज्ला भन्न सकिन्न । जनताको सेवामा रातदिन खटिरहने योङ कम्युनिस्ट लिगको आ"खामा नपरेका यी सामाजिक विक ृति फैलाउनेहरूलार्इ भmट्टै नै समातेर कारबाही गरिदिन र रत्नपार्कजस्तो एउटा संवेदनशील स्थानबाट उनीहरूलार्इ हटाउन त्यहा"भित्र सानो–तिनो व्यवसाय गरेर बसेका महिलाहरूले अनुरोध गरेका छन्‍ ।

No comments: