Monday, April 20, 2009

होर्डिङ बोर्ड : राजस्व छलेर करोडौं ठगी


सहरका सुन्दर ठाउ"मा राखिएका यी सांस्क ृतिक रूपमा विक ृत विज्ञापनहरूप्रति संस्क ृतिविद्‍हरू मौन छन्‍ । .
दीपक अधिकारी
कलंकीबाट कोटेश्वरतफ गइरहेको एक माइत्रmोबसका ड्राइभरले आफूले चलाएको गाडीको गतिको अनुमान गर्न नसकेपछि अगाडि रातो बत्तीमा रोकिएको मोटरसाइकललार्इ ठक्कर दिन पुग्यो । सडकको मध्यभागमा दुवै गाडी रोकिए, क्ष्ातिपूर्तिको दाबी गरियो । ट्राफिक प्रहरी आइपुग्यो, सडकमा माइत्रmोका ड्राइभरले गल्ती गरेको स्वीकारे । कारण्ा थियो– माइतीघरको खुला ठाउ"मा राखिएको साइबर संसार डटकमको अर्धनग्न अवस्थामा रहेको होर्डिङ बोर्ड । ड्राइभरको ध्यान होर्डिङ बोर्डतफ जा"दा उत्तm दुर्घटना हुन पुगेको ड्राइभरले स्वीकारे । सडकका दाया–बाया र घरका छतमा राखिएका ठूला–ठूला वजनदार (हेभी) कथित आकर्ष्ाक विज्ञापनहरू राजधानीका व्यस्त सडकमा दुर्घटनाको कारण्ा बन्ने गरेका छन्‍ । काठमाडौंको कलंकी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, सुन्धारा, बानेश्वर, चाबहिल, बालाजु, तीनकुनेलगायतका ठाउ"मा विज्ञापनका नाममा उद्योगी–व्यवसायी र विज्ञापन एजेन्सीहरूले दादागिरी गरिरहेका छन्‍ । विज्ञापनको नाममा अश्लील र मनोवैज्ञानिक असर पनर्ेखालका विज्ञापन बाटामा तेस्र्याएर सरकारलार्इ चर्को रूपमा प्रतिकूल राजस्व घाटा पारिरहेको पनि भेटिएको छ । काठमाडौंलार्इ विज्ञापनको होर्डिङ बोर्ड राखेर कुरूप बनाउनेहरूमा दिवाकर गोल्छाको बजाज मोटरसाइकल पनि अग्रस्थानमा रहेको छ । यसरी सहरमा विज्ञापन राखी ठग्ने अरू विज्ञापनहरूमा मेरो मोबाइल, एसियन पेन्ट्‍स, वाइवाइ चाउचाउ, टुबोर्ग बियर, भर्जिन, ब ृज सिमेन्ट, डाबर नेपाल, हिरो होण्डा मोटरसाइकल, यमाहा मोटरसाइकल, मायोज चाउचाउ, शिखर चुरोट, रोयल स्ट्‍याग रक्सी, साइबर संसार डटकम, सीताराम दूध, निर्माण्ा, जगदम्बा सिमेन्टलगायत रहेका छन्‍ । अभmै सोल्टीमोड, माइतीघर, बानेश्वरलगायतका ठाउ"मा रहेका भिडियोवाला पर्दाहरू त दुर्घटनाको मुख्य कारण्ौ बन्ने गरेका छन्‍ । त्यसरी राखिएका भिडियोवाला पर्दाहरूमा एकपछि अर्को तस्वीर आउने भएकाले सडकमा हि"डेका जो–कसैको पनि एउटा सिनपछि अर्को कुन सिन आउ"छ भन्ने कौतुहलताले व्यत्तmिको ध्यान त्यता जाने गर्छ ।सामान्यतया एउटा होर्डिङ बोर्ड सहरका मुख्य भागमा राख्दा वाष्ािक १ लाख ५० हजारदेखि २ लाख रूपैया"सम्म लिने गरिएको हारती एड्‍भरटाइजिङ एजेन्सीले बतायो । अग्ला–अग्ला घरमा होर्डिङ बोर्ड एड्‍भरटाइजिङ एजेन्सीहरूले घरधनीलार्इ सीमित रकम दिएर राख्ने गरेका छन्‍ । जसमा वाष्ािक ३० देखि ४० हजार मात्रै काठमाडौं महानगरपालिकालार्इ कर तिरेर मोटो रकम एड्‍भरटाइजिङ एजेन्सीले कुम्ल्याउने गरेका छन्‍ । एकातफ राष्ट्रलार्इ कर छलेर एजेन्सी र व्यत्तmिहरू मोटाउ"दैछन्‍ भने अर्कोतफ यी होर्डिङ बोर्डहरू खतराको सूचीमा रहेको बताइन्छ । सामान्यतया एउटा होर्डिङ बोर्ड ५० केजीदेखि ५०० केजीसम्म हुने गर्दछ । यदि यी बोर्ड हावाहुरी र टुटफुटले तल व्यस्त सडकमा भmरेको खण्डमा सडकमा हि"डेका मानिसलार्इ कति क्ष्ाति पुर्‍याउmला ? सहजै अनुमान लगाउन सकिन्छ । यस्ता खालका होर्डिङ बोर्ड भिmक्नुको सट्टा भmन्‍–भmन्‍ बढी र ठूला–ठूला बोर्ड राख्न उद्यत भएको पाइन्छ । विज्ञापन नीतिसम्बन्धी कडा नियम नभएको कारण्ा सडकमा मनलाग्दी विज्ञापनका लागि होर्डिङ बोर्ड राख्ने प्रतिस्पर्धा नै चलेको हो । विकसित देशका मुख्य सहरहरूमा यस्ता होर्डिङ बोर्ड राख्न प्रतिबन्ध लगाइएको बताइन्छ । सडकको दाया–बाया मात्र नभर्इ सडकमा सवारी साधनभित्र यात्रा गरिरहेकाहरूले प्रत्यक्ष्ा रूपमा देख्नेगरी होर्डिङ बोर्ड राख्न पाइ"दैन । होर्डिङ बोर्डमा चुरोटसम्बन्धी एउटा विज्ञापन भद्रकालीअगाडिको खुला ठाउ"मा राखिएको छ । जहा" 'साहसीको एक मात्र चाहना खुकुरी चुरोट' जसले सीधै सन्देश दिन्छ, सो चुरोट खाने मान्छे मात्रै साहसी हुन्छ । एउटा बालकको लागि यस्ता विज्ञापनले कस्तो मनोवैज्ञानिक असर पार्छ ? सडकको किनारमा राखिएका अर्धनग्न महिलाको तस्वीरले एउटा गाडी चलाउने ड्राइभरलार्इ कस्तो असर पार्छ भनी मनोविश्लेष्ाकहरूले अहिलेसम्म मुख खोलेका छैनन्‍ । सहरका सुन्दर ठाउ"हरूमा राखिएका यी सांस्क ृतिक रूपमा विक ृत विज्ञापनहरूप्रति संस्क ृतिविद्‍हरू पनि मौन छन्‍ । सहरमा जथाभावी राखिएका होर्डिङ बोर्डका बारेमा काठमाडौं महानगरपालिकाका कर अधिक ृत हरि कु"वरलार्इ सम्पर्क गर्दा होर्डिङ बोर्डको नीति–नियम र करको बारेमा काठमाडौं महानगरपालिकाले वाष्ािक १ करोड रूपैया" होर्डिङ बोर्ड राखेबापत कर उठाउने गरेको, कर नतिनर्ेहरूको होर्डिङ बोर्ड भिmकिएको, मन्दिरको वरिपरि र दरबारमार्गमा मानवीय क्ष्ातिको द ृष्टिले होर्डिङ बोर्ड नराखिएको बताउनुभयो । तर, अरू ठाउ"मा राखिएका होर्डिङ बोर्डले चाहि" क्ष्ाति गर्दैन त ? भन्ने प्रश्नमा उहा"ले त्यसमा एड्‍भरटाइजिङ एजेन्सी जिम्मेवार हुने कुरा बताउ"दै आफू पन्छिनुभयो । नेकपा (माओवादी) जस्तो त्रmान्तिकारी पार्टी सरकारमा भएको बेला त्यसमाथि पनि सञ्चार मन्त्रालयअन्तर्गत पनर्े यी होर्डिङ बोर्डहरूको बारेमा त्रmान्तिकारी सरकारले सहरलार्इ कुरूप बनाउने र मनोवैज्ञानिक रूपमा प्रतिकूल प्रभाव पानर्े होर्डिङ बोर्ड भिmकेर देखाउ"छ या अभmै कुरूप बनाउन प्रेरित गर्छ ? त्यो भने हेर्न बा"की नै छ ।

No comments: