Sunday, April 19, 2009

सहमति र सहकार्य अहिलेको आवश्यकता : कोइराला

ललितपुर । नेपाली काङ्‍ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अराजकताको स्थितिबाट राष्ट्रलार्इ बचाउन सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।नेपाल ट्रेड यूनियन काङ्‍ग्रेस(स्वतन्त्र ललितपुरले नव वर्ष्ा २०६६ को उपलक्ष्ामा आज यहाँ आयोजना गरेको शुभकामना आदन(प्रदान तथा चियापान समारोहमा उहाँले देशको परिस्थिति गम्भीर अवस्थाबाट गुजि्ररहेको भन्दै राष्ट्रको रक्ष्ााका निम्ति सबै नेपाली एकजुट हुनुपनर्ेमा जोड दिनुभयो ।सभापति कोइरालाले अहिलेको जटिल परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको सही दिशा अवलम्बन गनर्ुपनर्े बताउँदै यसलार्इ गम्भीरताका साथ नलिए राष्ट्रमा ठूलो दुर्घटना हुनसक्ने आशङ्‍का व्यत्तm गनर्ुभयो ।आपूm ट्रेड युनियनबाट अहिलेको अवस्थामा पुगेको प्रसङ्‍ग उल्लेख गर्दै उहाँले ट्रेड युनियनका समस्या र मागको बारेमा नयाँ बन्ने संविधानमा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।कार्यत्रmममा नेपाली काङ्‍ग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा जारी दण्डहीनताका कारण्ा मुलुकको शान्ति प्रत्रिmया र लोकतन्त्र खतरामा परेको भन्दै स्थायी शान्ति र लोकतन्त्रलार्इ स्थापित गर्न दण्डहिनता र अराजकताको अन्त्य हुनुपनर्े बताउनुभयो ।नेपाल ट्रेड युनियन काङ्‍ग्रेस स्वतन्त्रका अध्यक्ष्ा लक्ष्मण्ाबहादुर बस्नेतले श्रमिक मजदुरको हक अधिकारलार्इ नयाँ संविधानमा स्थापित गर्न सबै मजदुरहरू एकजुट हुनुपनर्े बताउनुभयो ।त्यस्तै नेपाल ट्रेड युनियन काङ्‍ग्रेस स्वतन्त्र ललितपुरका अध्यक्ष्ा कमलकुमार विष्टले मुलुकको परिवर्तनकामी आन्दोलनमा थुप्रै श्रमिकहरूले बलिदान दिएको भन्दै राज्यले उनीहरूलार्इ सहिदको सम्मान दिनुपनर्े बताउनुभयो ।

No comments: