Sunday, April 19, 2009

नागाजर्ुनबाट पत्रकार जोडी पत्रmाउ.

दीपक अधिकारी
काठमाडौं । काठमाडौंमा एकातिर पत्रकार सुरक्ष्ाा तालिम चलिरहेको बेला एक जोडी पत्रकार काठमाडौंको नागाजर्ुन जंगलबाट ‘रिपोर्टिङकै त्रmममा’ पत्रmाउ परेका छन्‍ । समाचार संकलन गनर्े विष्ाय र स्थानको संवेदनशीलतालार्इ ख्याल नगर्दा ती पत्रकारले आठ घण्टासम्म महानगरीय प्रहरी व ृत्त बालाजुको हिरासतमा बिताउनुपरेको थाहा भएको छ । घटना २०६५ चैत २८ गते अपराह्‍नको हो । महानगरीय प्रहरी व ृत्त बालाजुकी डीएसपी मीरा चौधरी नागाजर्ुन जंगलको मुनि वष्र्ाौंदेखि सञ्चालनमा रहेका तर बेला–बेलामा अघोष्ाित वेश्यालयको रूपमा चर्चित नागाजर्ुनका कटेज र क्याबिनहरूमा छापा मार्न प्रहरी टोलीसहित पुगिन्‍ । डीएसपी चौधरीको टोलीले विभिन्न कटेजमा छापा मानर्े त्रmममा आठ जोडीलार्इ धन्दारत अवस्थामा पत्रmाउ गरेको थियो । तर सोही स्थानमा समाचार संकलनका लागि गएका कान्तिपुर दैनिकका पत्रकार विकास थापा र अर्की एक सञ्चारकर्मी राधा खनालसमेत हूलमुलमा परेर समातिएपछि सो दिन कान्तिपुर ग ृहका केही वरिष्ठ सञ्चारकर्मीलार्इ उनीहरूलार्इ छुटाउन निकै हम्मे परेको थियो । कान्तिपुरका पत्रकारको परिचय दि"दादि"दै पनि बालाजु प्रहरीले विकास र राधालार्इ करिब आठ घण्टासम्म अन्य जोडीहरूस"गै हिरासतमा राखेको थियो । तर अन्तिममा कान्तिपुरका अपराधसम्बन्धी समाचारदाता केदार ओभmाको पहलमा उनीहरूलार्इ ‘निर्दोष्ा साबित गर्दै’ प्रहरीबाट मुत्तm गराइएको स्रोतले जनाएको छ । पत्रकार जोडीलार्इ नागाजर्ुन पवित्र आत्म कटेजबाट समातिएको प्रहरी स्रोतले बताएको छ । बालाजु प्रहरी स्रोतले दिएको विवरण्ाअनुसार सो त्रmममा प्रमोद क्ष्ोत्री, रीमा थापा, इन्दिरा श्र्रेष्ठ, आकाश श्रेष्ठ, मन्दिरा श्रेष्ठ, जवालकुमार प्रजापति, अञ्जु तामाङ, क ृष्ण्ा तामाङ, कल्पना मगर, सुनिता लामा र रूपेन्द्र जोशी पत्रmाउ परेका थिए । उनीहरूलार्इ एक दिनपछि मात्र छाडिएको प्रहरी स्रोतले जनाएको छ । पत्रकार जोडी छुटेपछि उनीहरूलार्इ पनि मुद्दा नचलार्इ बाध्य भएर छाडिएको स्रोतको दाबी छ । विनाकारण्ा आफूहरूलार्इ समाएिको भन्दै पत्रकार र प्रहरीबीच चौकीमा निकै बेर भनाभन भएको थियो । कान्तिपुरमा जलस्रोतसम्बन्धी समाचार र लेख लेखेर निकै चर्चामा आएका पत्रकार थापा र अर्की सञ्चारकर्मी एवं हाल एक आर्इएनजीओमा कार्यरत राधा खनाललार्इ प्रहरीले पत्रmेर आठ घण्टा हिरासतमा राख्दा पनि पत्रकार महासंघलगायतका संघ/संस्थाले मौनता साध्नुलार्इ चाहि" अर्थपूर्ण्ा रूपमा लिइएको छ । पत्रकारलार्इ पत्रmाउ गरिएको कारण्ा सोध्न बालाजु प्रहरीमा सम्पर्क गर्दा डीएसपी मीरा चौधरी सम्पर्कमा आउन चाहिनन्‍ । सोही व ृत्तका एक अधिक ृतले आफ्‍नो नाम उल्लेख नगनर्े सर्तमा सामाजिक मर्यादाको उल्लंघन गर्दै आपत्तजिनक अवस्थामा भेटिएका सबैलार्इ पत्रmाउ गरिएको बताए । यस घटनाबाट पत्रकारले समाचार संकलनका त्रmममा जा"दा समाचारको विष्ायवस्तु र घटनास्थललगायतका विष्ायमा सचेत हुनुपनर्े शिक्ष्ाा अन्य पत्रकारहरूलार्इ पनि मिलेको छ ।

No comments: