Saturday, July 25, 2009

गणतन्त्रले मुलुकको अस्तित्व संकटमा पारेको छ


- तारानाथ लुइटेल, केन्द्रीय सदस्य, राप्रपा नेपाल
० पार्टर्ीीथापना कालदेखि नै राप्रपामा रहनु भएको थियो । तर केही दिन अघि मात्रै पार्टर्ीीरित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नुभयो, किन -
- निश्चय पनि करिव दुइ दशक अघि स्थापना भएको राप्रपाले संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र, हिन्दू अधिराज्य लगायतका विषयलाई पार्टर्ीीे आदर्श र सिद्धान्त बनाएपछि आम राष्ट्रवादी प्रजातन्त्रवादी र पर्ूव पञ्चहरू एकीकृत भइ मुलुकको महत्वपर्ूण्ा राजनीतिक शक्तिको रुपमा राप्रपाको स्थापना भयो । हामी पनि त्यही अनुरुप अगाडि बढ्यौं । बहुदलीय प्रजातन्त्र स्थापना पछि विभिन्न चरण पार गर्दै राप्रपाले नेपाली जनताको साथ सहयोग पनि पाएको थियो । जनतालाई गलत आश्वासन दिएर आफ्नो अभिष्ट पूरा गर्न तल्लिन रहेका एमाले र कांग्रेस विरुद्धको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपा स्थापित भइसकेको थियो । पञ्चायत अघि र बहुदलीय कालमा पटक पटक मुलुक सञ्चालन गरिसकेका अनुभवी नेता कार्यकर्ताहरू राप्रपामै रहेका थिए, तर पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमस"गै मुलुकमा महत्वपर्ूण्ा निर्ण्र्ाारू भए । कति निर्ण्र्ाानेपालका राजनीतिक दलको इच्छा अनुरुप भए होलान् कति निर्ण्र्ााविदेशीहरूको इशारामा भए होलान् तर यस बीचमा राप्रपाले आफ्नो तर्फाट स्वयं पार्टर्ीी नेपाली जनताको हितको लागि कुनै पनि भूमिका निर्वाह गर्न सकेन बरु उल्टै कसैको इशारामा स्थापना कालमा लिएको संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र हिन्दू राष्ट्र लगायतका नेपालको अस्तित्व र पहिचानस"ग जोडिएका विषयलाई पार्टर्ीीे आदर्शबाट विमुख गरायो, आफूलाई आयातित गणतन्त्रवादी पार्टर्ीीे रुपमा उभ्यायो । यस कारण राजतन्त्रवादी हामी आम कार्यकर्ताको भावना विपरित हिडेको पार्टर्ीी वस्तुको कुनै औचित्य थिएन र राजसंस्थावादी पार्टर्ीीराष्ट्रवादी पार्टर्ीी हिन्दू धर्मवादी पार्टर्ीीाप्रपा नेपालमा प्रवेश गरेको हु" ।
० तपाई राप्रपास"गको वैचारिक मतभेदका कारण कि मुलुकमा राजसंस्था पुनस्थापनाको विकल्प छैन भनेर पनि राप्रपा नेपाल प्रवेश गर्नु भएको -
- पहिलो कुरा त श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहले टुक्रा टुक्रा अवस्थाबाट एउटै मालामा गास्नु भएको एकीकृत नेपालको भविष्य नै अहिले संकटमा छ । जुन अस्तित्व र पहिचान जोगाउनु प्रत्येक नेपालीको कर्तव्य हो, त्यसमा राप्रपाको पनि कर्तव्य थियो तर विचार सिद्धान्त र आस्थालाई कसैको लहै लहैमा लागेर स्थापना कालमा लिएको सिद्धान्त विर्सने, पर्ुखाले छोडेर गएको जिम्मेवारीलाई आत्मसात नगर्ने भएपछि इतिहास र मुलुकको रक्षार्थ लडेको पार्टर्ीीाप्रपा नेपालमा लाग्नुको विकल्प थिएन किनकि अबको पहिलो लडाइ भनेको राष्ट्रवादी र राष्ट्रघाती विरुद्धको हो । राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपा नेपालले लिन्छ, मुलुकको अस्तित्वको संरक्षण राप्रपा नेपाल मात्रै गर्छ, यो मुलुकको रक्षार्थ राजसंस्था अनिवार्य छ भन्ने दूरदशीृ चिन्तन राप्रपा नेपालमा मात्र छ, त्यस कारण व्यक्तिगत स्वार्थ र मनोकांक्षा नभई राप्रपाले स्थापना कालमा लिएको नीति र परिवर्तित घटनाक्रममा राष्ट्रियता, अखण्डता, र्सार्वभौमिकता र एकता जोगाउने महान लक्ष्य र हिम्मतका साथ अघि बढेको पार्टर्ीीे सिपाही हुनुमा गौरव अनुभूति गर्दछ ।
० के वैचारिक धरातललाई नसमाउने हो भने राप्रपाको भविष्य संकटमा नै हो त -
- मैले अघि पनि भने नि, कुनै पनि पार्टर्ीीञ्चालन हुने भनेको स्थापना कालमा लिएको नीति र सिद्धान्तले हो । तर आज राप्रपाले न विगतमा अंगीकार गरेको नीतिलाई आत्मसात गर्‍यो, न संकटमा परेको राष्ट्रियताको संरक्षणमा कुनै भूमिका नै निर्वाह गर्‍यो - अर्को तर्फविभिन्न कारणले विभाजन भएका राप्रपा नेपाल, राजपा लगायतका पार्टर्ीीग एकता गरी अघि बढ्ने सोच राप्रपा नेतृत्वमा अझै पनि छैन । त्यसैले भोलिका दिनमा आफ्नो वैचारिक धरातल स्पष्ट नगर्ने हो भने राप्रपा विघटन हुन सक्ने अवस्था मैले देखेको छु ।
० कसरी त्यस्तो अवस्था देख्नुभयो -
- यो मुलुकमा अब को कता तिर भन्ने भन्दा पनि राजा सहितको प्रजातन्त्रवादी शक्ति र जनगणतन्त्रवादी शक्ति बीचको संर्घष्ा जारी रहने हु"दा राप्रपा वा अर्को कुनै पार्टर्ीीे नाम लिइराख्नु आवश्यक नहुन सक्छ । त्यसकारण कसैलाई मन परेपनि नपरेपनि राजा सहितको प्रजातन्त्रवादी शक्तिको नेतृत्व राप्रपा नेपालले लिएको छ र भोलिका दिनमा पनि त्यही हुनेछ, त्यस्तै जनगणतन्त्रवादी शक्तिको नेतृत्व नेकपा माओवादीले लिन्छ भन्ने हाम्रो ठहर छ । अब यो मुलुकमा एमाले, कांग्रेस, राप्रपा वा अन्य कुनै पनि पार्टर्ीी म यस्तो पार्टर्ीीु", उस्तो पार्टर्ीीु" भने परिचय दिइरहनु कुनै आवश्यक छैन । अर्को कुरा म के पनि भन्न चाहन्छु भने विचार र मुलुकको अस्तित्वका लागि लड्न हो भने राप्रपा नेपाल र स्वार्थको राजनीति गर्ने हो भने माओवादी पार्टर्ीी लाग्नुस् ।
० संविधानसभामा उपस्थित २४ दलमध्ये एकमात्र राजावादी पार्टर्ीी प्रवेश गर्नु भएको छ । के राप्रपा नेपालले लिएको विचारको सुनुवाइ होला त -
- आम नेपाली जनताले के बुझ्नु जरुरी छ भने राप्रपा नेपालले आफ्नो पार्टर्ीी स्वार्थका कारण राजासहितको प्रजातन्त्र हिन्दू राष्ट्र एकात्मक राज्य प्रणाली हुनर्ुपर्छ भनेको होइन, नेपालको अस्तित्व रक्षाका लागि र नेपाल एकीकरण देखि अहिलेसम्म राजसंस्थाले निभाएको भूमिकाको मूल्यांकन गर्दा नेपालको परम्परागत र राट्रवादी शक्ति राजसंस्था नै हो । म एउटा उदाहरण दिन चाहन्छु नेपाल राजतन्त्रात्मकबाट गणतन्त्रात्मक मुलुक भएपछि मेची देखि महाकाली सम्मका विभिन्न स्थानमा नेपाली भूमिमाथिको अतिक्रमण बढ्दै गयो । राष्ट्र विखण्डनका नाराहरू घन्काइए । मुलुक विखण्डन गरौं भनेर हिड्नेहरूलाई नियन्त्रण नभई प्रोत्साहित गरियो, राष्ट्रिय झण्ड जलाइयो । असुरक्षा अभाव महंगी भ्रष्टाचार जस्ता गतिविधि बढ्दै गए । ८० प्रतिशत भन्दा बढी नपाली जनताको आस्थाको केन्द्र विन्दू रहेको हिन्दू धर्मलाई कसैको इशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । संघीयता जस्तो राष्ट्रघाती विषयको कार्यान्वयन गराउन खोजिदैछ । राजतन्त्रलाई कमजोर बनाएपछि करिव २० लाख विदेशीले नेपाली नागरिकता पाए । अधिकार दिलाउने नाममा सदियौं देखि आपसमा मिलेर बसेका विभिन्न जनजाति भाषा धर्म तथा सम्प्रदायहरूबीच फाटो ल्याउने काम गरियो, के यो नेपालको एकता राष्ट्रियता र अखण्डता विरुद्ध गणतन्त्रले ल्याएको संकट होइन । यो राजतन्त्र कालमा त भएको थिएन नि । यसकारण राप्रपा नेपालले केही दलका नेताहरूले विदेशीको इशारामा अध्यारो कोठाबाट गरिएका निर्ण्र्ाारूलाई अस्वीकार गरी राजसंस्था वा गणतन्त्र हिन्दू धर्म वा धर्म निरपेक्ष, संघीयता वा एकात्मक के रोज्ने भन्ने वारे निर्ण्र्ाागर्ने अधिकार र्सार्वभौम सत्ता सम्पन्न नेपाली जनतालाई दिनर्ुपर्छ भनेर आन्दोलनमा होमिएको कारण राप्रपा नेपालले लिएको नीति कुनै पनि हालतमा गलत छैन, नेपाली जनताको भावना अनुकूल नै छ । ढिलो चाडो हो, हामीले अवलम्बन गरेको एजेण्डाको विजय निश्चित छ भन्नेमा म विश्वस्त छु ।
० नया" संविधान निर्माण पर्ूव तपाइहरूले उठाउनु भएको विषयको कुनै पनि सुनुवाई भएन भने के गर्नु हुन्छ -
- हाम्रो पार्टर्ीीाप्रपा नेपालले पटक पटक भन्दै आइरहेको छ, यदि राष्ट्रका गहन विषयमा राष्ट्रिय जनमत संग्रह विना नै केही दलले एकल निर्ण्र्ाागरे भने त्यस्तो संविधान मान्न हामी वाध्य हुने छैनौं र मुलुकको अस्तित्व रक्षाका लागि उठाइएका विषयालाई आम जनता सामु राख्दै हामी राष्ट्रघाती र विदेशी परस्तहरू विरुद्ध जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुने छौं । यसकारण मुलुकमा यदि शान्ति अमन चैन र स्थायित्व कायम गर्ने हो र राष्ट्रिय अस्मितालाई जोगाइ राख्ने हो भने राप्रपा नेपालले लिएको विचारको सुनुवाई हुनर्ुपर्छ भन्ने हाम्रो माग हो ।

No comments: